खोप लगाएपछि एउटा कार उपहार लिएर जानुहोस, यो देशले गर्यो अचम्मको अफर

एजेन्सी । संक्रमणको महामारी रोकथामका लागि विश्वभर खोप अभियान प्रयोग भइरहेको छ। खोपका लागि सर्वसाधारणको चासो बढाउन विश्वमा अनेकौ उपाय अपनाइएको छ । खोप लगाउनेलाई विभिन्न पुरस्कारको ब्यवस्था गरिएका छन् ।

तर रसियामा भने निकै आकर्षक अफर छ ।

रसियाले आफ्नो देशका नागरिकहरूलाई खोपका लागि प्रोत्साहन गर्न अनौठो अफर गरेको छ । रसियामा सर्वसाधारणले खोपका लागि चासो नदेखाएपछि १० लाख मुल्य पर्ने कार अफर गरेको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले आइतवार घोषणा गरेर खोप लगाउनेहरुलाई १० लाख मुल्य पर्ने नयाँ कार सित्तैमा दिने बताएका छन् । यसको साथसाथै उनले आशा व्यक्त गरे कि यसले खोपको दरमा सुधार ल्याउनेछ ।

सित्तैमा महंगो कार पाउने भएपछि मानिसहरु खोप लगाउन आउने आशा गरिएको छ ।

मेयरको घोषणा अनुसार १८ वर्ष भन्दा माथिका कोही पनि ब्यक्ति १४ जुनवाट पहिलो खोपको डोज लगाउँछ भने त्यो यो उपहारको योजनामा पर्नेछ ।

यो खोप लिन मानिसहरूलाई आकर्षित गर्ने यो अनौठो योजना जुलाई ११ सम्म चल्नेछ। अर्को चार हप्तामा, कम्तिमा ५ कारहरू प्रत्येक हप्ता लकी ड्रमा प्रदान गरिनेछ। मास्को मेयरको पहलमा करिब २० वटा कार दिइने सम्भावना छ मानिसहरूलाई खोप केन्द्रहरूमा लैजान यो निकै आकर्षक उपहार मानिएको छ ।

मस्को रसियामा सबैभन्दा बढी प्रभावित शहरहरू मध्ये एक हो। मेयरले भने कि मस्कोले बिरामीहरूका लागि हजारौं अस्थायी अस्पतालहरु निर्माण गरिएका छन् ।

बासिन्दाहरूलाई भाइरसको फैलावट रोक्न सहयोगको लागि यस हप्ता घरभित्रै बस्न भनिएको छ । तर यो अस्थायी समाधान भन्दै मेयरले खोपका लागि सबैलाई आग्रह गरेका छन् । उनले एक ब्लग लेख्दै यस्तो आग्रह गरेका हुन् ।

लिफ्टको बदलामा…..

युगाण्डामा एचआइभीविरुद्ध चलिरहेको अभियानमा त्यहाँका युवाहरुले निकै बाधा सृजना गरिरहेका छन् ।

एक नयाँ अध्ययनमा भएको खुलासा अनुसार त्यहाँका मोटरसाइकल र ट्याक्सी ड्राइभरहरुको क्रियाकलाप त्यहाँको लागि खतरनाक देखिएको छ ।

यहाँका चालकहरु पैसा लिनुको सट्टा ग्रा’ह’कसँग शा’री’रि’क स’म्ब’न्ध बनाइरहेका छन् । यो अध्ययन मेकरेरे विश्वविद्यालयको कलेज अफ एजुकेसन एण्ड एक्सटर्नल स्टडिजले गरेको द गार्डियनको रिपोर्टमा उल्लेख छ ।

युगाण्डामा मोटरसाइकल राइडरलाई स्थानीय भाषामा बोडा बोडा भनिन्छ । यहाँका अधिकांश युवक यो जागिरमा छन् । अध्ययनका अनुसार २८१ मध्ये १२ प्रतिशत राइडल पैसा दिन नसक्ने आफ्ना ग्राहकसँग स’म्ब’न्धमा लि’प्त पाइए ।

६५.७ प्रतिशतले पछिल्लो १२ महिनामा उनीहरुले १ भन्दा धेरै पार्टनरसँग स’म्ब’न्ध राखेको स्वीकार गरेका छन् ।

अध्ययनमा २३ प्रतिशत युगाण्डाका युवाले एकै समय एकभन्दा धेरै पार्टनरसँग स’म्ब’न्ध राख्ने गरेको पाइयो । अध्ययनमा ५७.१ प्रतिशतले स’म्ब’न्ध’को समयमा क’ ण्ड’ म प्रयोग नगरेको स्वीकार गरे ।

शोधकर्ता लिलियन बबाजीले अध्ययनको नतिजा सार्वजनिक गर्दै भने ‘कैयौं पार्टनरसँग स’म्ब’न्ध बनाउनु जो’खि’म’पू’र्ण व्यवहार हो । खासगरी क’ण्ड’म’बि’ना।

किनकि यसबाट ए’चआ’इ’भी, अ’नि’च्छि’त ग’र्भा’धा’न र अन्य किसिमका संक्रामक रोग हुन्छन् ।’ उनले यो अध्ययनका आधारमा युगाण्डाका युवालाई जिम्मेवार लागि जागरुक गर्नुपर्ने आवश्यकता भएको बताए ।

विश्वका धनाद्य बिल गेट्स आफ्नो पोर्श कारमा सुटुक्क प्रेमिका भेट्न गएको थाहा पाएपछि…

बिल गेट्स समय समयमा महिलाहरुसंग भेट्न आफ्नो सुनौलो रंगको पोर्श कारमा बसेर वेपत्ता हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

भ्यानिटी फेयरका अनुसार बिल गेट्सकी पुर्व पत्नी मेलिन्डाको सर्कलले नै खटाइएको एकजना निजी गुप्तचरको अनुसन्धानले यो रहस्य पत्ता लगाएको हो ।

बिल र मेलिन्डा गेट्सबिच गत ४ मेमा वैवाहिक सम्बन्ध बिच्छेद भएको हो । माइक्रोसफ्टकै एक पुर्व कर्मचारीले विल सुनौलो पोर्श कारमा बसेर बाहिर जाने गरेको दावी गरेका छन् ।

उनी अफिसमा आफ्नो मर्सिडिजमा पुग्ने क्रममा उनका एक विश्वासिलो सहयोगीले पोर्श चलाएर त्यहाँ ल्याउने गरेको पनि बुझिएको छ ।

भ्यानिटी फेयर पत्रिकाले मेलिन्डा फ्रेन्च गेट्सले एकजना निजी गुप्तचर भाडामा लिएका दावी गरेको छ । तर मेलिन्डाले भने आफुले आफ्नो पुर्व पतिमाथि जासुसी गराउन कसैसंग सम्झौता नगरेको बताएकी छन् ।

आफ्नो कम्पनी माइक्रोसफटका कर्मचारीहरुले प्रशंसा गरिने गरेका ६५ वर्षिय बिलले मेलिन्डासंगको २७ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका हुन् । अर्वपति गेट्स दम्पतीबाट दुई छोरी छन् ।

भ्यानिटीले बिलले आफ्ना आधिकारिक दैनिक भेटघाटमा उल्लेख नगरिएका व्यक्तिहरु अर्थात महिलाहरुसंग भेट्ननै पोर्श कार प्रयोग गर्ने गरेको दावी गरेको छ । बिल गेट्स कार संकलनमा निकै शौखिन देखिन्छन् ।

उनीसंग थुप्रै पोर्श कार छन् । हालसालै मात्रै उनले एउटा बिद्युतिय पोर्श टाइक्यान कार खरिद गरेका छन् । यसअघिनै उनीसंग १९७९ पोर्श ९११ र पोर्श ९५९ स्पोर्ट्स कारहरु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button