प्रदेशकै ठूलो अस्पतालको मु’र्दाघरमा यौ’नध’न्दा

अस्पतालको मु र्दाघ रमा ला श राखिन्छन् । तर, यौ नका भोकाहरुले यो ठाउँलाई पनि शरीरको भोक बनाउने अड्डा बनाए । पछिल्लो समय अस्पतालको मु र्दाघरमा भेटिएका जोडीहरुको तस्वीर बाहिरिएको छ ।

भारतको मध्य प्रदेशको इन्दौरमा महाहराजा यशवंतराज अस्पतालका केही फोटो बाहिरिएका छन् । फोटोमा केही युवा र युवतीहरु आधा अधुरा कपडामा देखिएका छन् । यो दृश्य अस्पतालको मु र्दाघरको भएको बताइएको छ ।

यो मु र्दाघरको ठेक्का एक निजी अस्पताललाई दिइएको छ । फोटो सार्वजनिक गर्नेहरुका अनुसार यो कम्पनीका कर्मचारीले नै बिगत ४ दिनदेखि यहाँ युवतहिरु लिएर आइरहेका छन् ।

अस्पतालका कर्मचारीलाई यसको जानकारी दिइएको थियो तर अस्पताल व्यवस्थापन अन्जान छ । केही समयअघि यो मु र्दाघरमा एक वृद्धको शव १५८ दिनसम्म त्यत्तिकै रहेको थियो । त्यसपछि यसको रेखदेखको जिम्मा निजी कम्पनीलाई दिइएको थियो ।

मंगलबार राती केही व्यक्तिहरु ला श लिएर मु र्दाघर पुग्दा कोठामा युवतीहरु देखेर चकित परे । उनीहरुसँग केही युवकहरु पनि थिए । उनीहरुसँग सोध्दा उनीहरुले कडा रुपमा आफ्नो ला श राखेर जाउ भनेका थिए ।

त्यसपछि श व लिएर आएकाहरुले त्यहाँका केही फोटो खिचे । यो देखेपछि भने मु र्दाघरका कर्मचारी युवतीहरुलाई लिएर बाहिर आए ।

फोटो सार्वजनिक भएपछि फोटोमा देखिएका २ कर्मचारीमाथि का रवाही गरिएको छ । अस्पतालका अधीक्षक पीएस ठाकुरका अनुसार दुई कर्मचारीलाई ब र्खास्त गरिएको छ र कम्पनीलाई नोटिस पठाइएको छ ।

यो पनि,,,,डब्लुएचओले भन्यो, कोरोनाको भारतीय भेरियन्टका लागि भ्याक्सिन र उपचार प्रभावकारी छैन

भारतमा अहिले दोस्रो लहरमा फैलिएको कोरोना सबैभन्दा बढी संक्रामक र खतरा रहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । भारतमा पहिलोपटक देखिएको कोरोनाको नयाँ प्रकार हाल विश्वमै सबैभन्दा बढी संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्लुएचओले भारतमा फैलिएको कोरोनाका बारेमा विश्वलाई ध्यानाकर्षण गराएको छ । यसले थप खतरा निम्त्याउने भन्दै डब्लुएचओली विश्वलाई सचेत गराएको हो ।

आफ्नो प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट अन्य भेरियन्टभन्दा संक्रामक भएकाले यस विषयमा विश्वले ध्यान दिनुपर्ने डब्लूएचओको भनाइ छ। यो भेरियन्ट अहिले ३० देशमा फैलिसकेको पनि जानकारी दिइएको छ।

यसअघि बेलायती भेरियन्ट सुरुवातको कोरोना भाइरसभन्दा ७० गुणा संक्रामक भएको बताइएको थियो। यो बेलायती भन्दा पनि बढी संक्रामक भएको डब्लुएचओले जनाएको छ ।

बेलायती, ब्राजिल, दक्षिण अफ्रिका साथै यतिबेला आफ्नै देशमा देखिएको कोरोना भेरियन्टबाट भारत प्रताडित बनेको छ। भारतीय भेरियन्टले गम्भीर बिरामी बनाउने साथै उपचार तथा भ्याक्सिनको प्रभावकारीता कम गर्ने वैज्ञानिकहरुको भनाइ छ। बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button