बिहे हुदै गरेको घरमा बेहुलाको यस्तो हालत देखे पछी…… (भिडियो हेर्नुस्)

टिकटकले यस वर्ष ‘नन–गेमिङ वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् ।

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन ।

त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल बनिरहेको छ । टिकटकपछी यो भिडियोलाई डाउनलोड गरेर फेसबुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइएको छ ।

यो भिडियोलाई टिकटकमा अहिलेसम्म १० लाख भन्दा बढी पटक हेरिसकिएको छ भने लाइक पनि १ लाख भन्दा बढी रहेको छ । खासमा यो भिडियो भाइरल हुनुको मुख्य रहस्य भनेको यो हो कि यस भिडियोमा बेहुला निद्रा अथवा अन्य कुनै मा दक प दार्थ जस्तो न सा मा मा तेको ज स्तो दे ख्न सकिन्छ ।

आखिर किन मा ते को ज स्तो दे खिएको हो, त्यो हेर्ने जिम्मा तपाइँहरुको तरपनि हामी वास्तविकता यहि हो भनेर भन्न सक्ने अवस्थामा भने छैनौं । अब हेर्नुस पुरा भिडियो:

यो पनि,,,,,,गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त

गण्डकी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनःनियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो ।

यसबीचमा बहुमतको सरकार बनाउनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको प्रयास गरिए पनि जनमोर्चामा मतैक्यता नहुँदा विफल भएको थियो ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button