यी महिलाले आफ्नै बाथरुमको ऐनापछाडि भित्ताको प्वालबाट हेर्दा जे देखिन (भिडियो)

काठमाडौं। आफ्नो बाथरुमको ऐनापछाडि भित्तामा सानो प्वाल पारेर त्यो प्वालबाट जान मिल्ने गरी बनेको पूरै अपार्टमेन्ट फेला पारेपछि एक महिला चकित परिन् ।

त्यो अपार्टमेन्ट तीन बेडरुमसहितको थियो र महिलालाई त्यहाँ यति ठूलो अपार्टमेन्ट भएको थाहा थिएन । अमेरिकाको न्यूयोर्क शहरमा यस्तो अपार्टमेन्ट भेटिएपछि समांथा नामकी यी महिला चर्चामा छिन् । उनले टिकटकमार्फत आफूले अपार्टमेन्ट फेला पारेको बताएकी छिन् ।

द गार्डियनको रिपोर्टअनुसार खासमा समंथाको बाथरुमबाट चिसो हावा आइरहेको थियो । उनको बाथरुममा कुनै झ्यान थिएन । सानो भेन्टिलेटर थियो तर त्यहाँबाट पनि हावा आइरहेको थिएन ।

उनले बाथरुममा ध्यानपूर्वक जाँच गरेपछि आफ्नो ऐनापछाडिबाट हावा आइरहेको थाहा पाइन् । भित्तामा राखिएको ऐना हल्लिइरहेको पनि थियो । उनले ऐना हटाएर हेर्दा त्यहाँ भित्तामा १ जना मानिस छिर्न सक्ने प्वाल थियो ।

प्वालको अर्कोपट्टि एउटा कोठा देखियो ।

अमंथाले मास्क, पञ्जा लगाएर ह थौ डा लिएर अर्कोपट्टि गइन् । उता गएपछि समंथाले त्यो एउटा खाली कोठा नभइ पूरै अपार्टमेन्ट थियो । यो अपार्टमेन्टको धेरै भाग राम्रोसँग बनाइएको थिएन तर गुजारा गर्न भने सकिने थियो ।

त्यति धेरै खाली स्थान त्यहाँ किन छ भन्ने विषयमा अहिलेसम्म कुनै खुलासा भएको छैन । यो एक र ह स्य नै छ तर समंथाले यस विषयमा आफ्ना घरधनीसँग कुरा गर्ने बताएकी छिन् ।

प्रहरी जवान २५ वर्षीय जितेन्द्र शाहले गरे आँपको रूखमा गरे देह त्याग

महोत्तरीमा एक प्रहरी जवानले देह त्याग ग रेका छन् । सोमबार मध्यरातमा आँ पको रू ख मा पा सो ल गा ई उनले देह त्या ग ग रेका हुन् । प्रहरी चौकी सम्सीबाट करिब सात सय मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँ पको बो ट मा पा सो ला गे को अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो ।

ड्युटी सकेर राति सुतेका साहले के–कति कारणले देह त्याग ग रे भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – १ घर भई ढल्केबरस्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेठ ७ गते बिहे रहेको र बिहेकै लागि बिदा लिएर घर जाने तयारी रहे पनि मंगलबार बिहानै उनको शव झु न्डि एको अ व स्थामा फेला परेको हो ।

मृ तक प्र हरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरू आएपछि थप प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button