संसारका यी चार देश, जहाँ पुलिससँग ह’तियार हुँदैन, तर पनि छैन अपराध, खुसि छन् यहाँका जनता

नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि पुलिसलाई जिम्मा दिइएको हुन्छ ।

यस्तो कार्यका लागि स्वभावतः पुलिसलाई ह’तियार चाहिन्छ । शान्ति सुरक्षा कमजोर भएका देशहरुमा पुलिसहरु ह’तियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् । तर यो दुनियाँमा यस्ता केही देशहरु पनि छन् जहाँ पुलिससँग ह’तियार हुँदैन ।

शान्ति सुरक्षमा खटिने अधिकांश पुलिसहरु निहत्था भएता पनि ती देशहरुको शान्ति सुरक्षाको अवस्था निकै उदाहरणीय रहँदै आएको छ । अधिकांश पुलिससँग ह’तियार नहुने दुनियाँका केही देश यी हुन् :

१. आइसल्याण्ड : करिब ३ लाख जनसंख्या भएको युरोपेली मुलुक आइसल्याण्डको एउटा अनौठो विशेषता यो छ कि यहाँका करिब एक तिहाइँ जनतासँग ह’तियार हुन्छ ।

एकातर्फ नागरिकहरु ह’तियारधारी हुन्छन् भने अर्कोतर्फ अधिकांस समय पुलिसहरु विना हात ह’तियार सुरक्षा कार्यमा खटिएका हुन्छन् । आइसल्याण्डमा अपराधको दर निकै कम छ । नागरिकहरुसँग भएको ह’तियार पनि केवल जनावरको वैध सिकारका लागि मात्र प्रयोग हुन्छ ।

२. आयरल्याण्ड : अर्को युरोपेली मुलुक आयरल्याण्डका केवल २५-३० प्रतिशत पुलिस अधिकारीहरुले मात्र ब’न्दुक बोक्दछन् । ७५ प्रतिशत पुलिसले त ब’न्दुक चलाउने तालिम नै लिएका हुँदैनन् । त्यसैले उनीहरुले ब’न्दुक बोक्ने कुरै भएन ।

३. न्युजिल्याण्ड : दुनियाँको सम्वृद्ध तथा शान्त मुलुकमध्येको एक न्युजिल्याण्डमा पनि केवल एक दर्जन पुलिस अधिकारीहरुसँग मात्र ह्या’ण्डग’न हुन्छ । अरु पुलिसहरुले निजी ह’तियार राख्दैनन् ।

४. नर्वे : विश्वको सबैभन्दा सुखी मुलुक मध्येको एक नर्वेमा पनि पुलिसले खासै ह’तियार बोक्दैनन् । अ’पराधीलाई तर्साउनका लागि पुलिसले ह’तियार बोक्दा जनतालाई उल्टै नकारात्मक त्रास पैदा हुने मान्यता छ त्यहाँ ।

सन् २०११ मा नर्वेमा एकजना ह’तियारधारीले गो ‘ली चलाउँदा ७७ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यतिबेला पनि पुलिसले ढिलोमात्र एक्सन लिएको भन्दै आलोचना भएको थियो । एजेन्सी

यो पनि,,,,दुई वर्ष देखि हराएका श्रीमानको बारेमा थाहा पाएर छापा मार्न जाँदा जे देखियो हेर्नुहोस् भिडियो रिपोट

दुई वर्ष देखि हराएका श्रीमान झापाको चारपानेमा बसेको थाहा पाएपछि श्रीमती छापा मार्न गइन् । उनले गाउँकै एक बहिनी पर्ने एक युवतीलाई लिएर गएको आफुले थाहा पाएको बताइन् ।

दुई वर्ष देखि सम्पर्क विहिन भएका श्रीमान खोजी गर्दै जाँदा उनी झापाको चारपानेमै भाडा लिएर अर्कै युवतीसंग बसेको थाहा पाएपछि श्रीमती कोठामै छापा मार्न गएकी छन् ।

उनी प्रहरी लिएर श्रीमान कोठा भाडामा युवती लिएर बसेको ठाउँमा पुगेकी हुन् । उनको सानो छोरा पनि छ । दुई वर्ष सम्म अर्कै युवती लिएर हिँडेका श्रीमानलाई कुनै पनि हालतमा नछोड्ने दुवैलाई सजाय दिनुपर्ने बताएकी छन् ।

श्रीमती, छोरा छ भन्ने थाहा हुँदाहुँदै सौता हुन आउने युवतीलाई पनि सजाय दिने भन्दै उनी प्रहरी लिएर पुगेकी हुन् । गाडी चलाउने गरेका श्रीमान दुई वर्ष देखि सम्पर्क विहिन थिए ।

श्रीमती र छोरालाई अलपत्र पारेपछि उनी खोज्दै गएकी हुन् । स्थानिय र प्रहरीबीच उनले छलफल पनि चलाएकी छन् । श्रीमतीले आफुलाई काम गरेर थाकेर घर आउँदा खाना पनि नदिने गरेकाले अर्की युवती लिएर हिँडेको बताएकी छन ।

गाउँकै आफुले बहिनी भन्दै आएकी युवतीलाई लिएर उनी दुई वर्ष देखि कोठामा बस्दै आएको अवस्थामा श्रीमतीले रंगेहात फेला पारेकी हुन् ।

श्रीमान हराएपछि उनले खोजीका लागि भन्दै मिडियामा सार्वजनिक गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि उनलाई कसैले श्रीमानका बारेमा जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button