१ सय ५ रन जोड्दै दिपेन्द्र आउट

काठमाडौं : पपुवा न्युगिनी(पीएनजी)सँग एकदिवसीय सिरिज खेलिरहको नेपालको पाँचौ झट्का लागेको। नेपालका लागि दिपेन्द्रसिंह ऐरी १ सय ५ रनमा आउट भएका हुन्।

टस जितेर ब्याटिगंको रोजेको नेपाल ताजा अवस्थामा ४५.० ओभर खेल्दै २४७ रनमा रहको छ।

नेपालले हिजो पीएनजीसँग ६ रनले हारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button