सेजलको ह त्यामा उनकै प्रेमीको संलग्नता, सेजलको कोठामा आईरहने ब्याक्तिले नै उनलाई ….

काठमाडौं- झापाको दकममा अध्ययनरत एक छात्राको क र णी पछि ह त्या भएको हुनसक्ने बताईएको छ ।

शौचालयको कम्बोडमा बेहोस भएको अवस्थामा उनका साथीहरुले उद्धार गरेर लैजाने क्रममा मृत्यु भएको बताईदै आएको थियो ।

इलामकी स्थायी बासिन्दा दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको ह त्या भएको दाबीसहित प्रहरीमा किटानी जाहेरी परेपछि घटनाले नयाँ मोड लिएको छ । यसभन्दा अघि भवितब्य मृत्यु हो की ? भन्ने चर्चा रहेको थियो ।

सेजलको कोठामा आईरहने ब्याक्तिले नै उनको घाँ टी थि चेर ह त्या गरेको हुनसक्ने अनुमान लगाईएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोमा भोजपुर घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सेजलको कोठामा आईरहने अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको पनि बताईन्छ ।

दमक ५ स्थित एक घरमा डेरा बसेकी सेजल रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत थिइन ।

प्रहरीले घटनाबारे विस्तृत रुपमा सार्वजनिक गरेको छैन । यद्यपी अनुसन्धानबाट ह त्या नै भएको भन्ने देखिएको श्रोतको भनाई छ ।

पक्राउ परेका राईसंग कोइराला रिलेसनसिप रहेको उनका निकटस्थ साथीहरुले बताएकाछन् ।

ला गुऔ षध अ धिक प्रयोग गराएर ह त्या गरिएको हुनसक्ने पनि बताइदै आएको छ । यस बिषयमा प्रहरीले चाँडै नै विस्तृत विवरण सार्वजनिक गर्ने बताईएको छ ।

सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

उनलाई तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको सेजलाका साथीहरुले बताएका छन् । घटनालगत्तै सेजलाका अभिभावक इलामबाट दमक पुगेका थिए ।

अस्पतालमा भर्ना भएका खनाललाइ देखियो स्वास्थ्यमा ठुलै समस्या, केहीबेरमा दिल्ली लगिंदै

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको हो।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।

खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। यसअघि संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button