
हुम्लामा अचम्म, ८ वर्षीया बालिकाले यस्तो गर्न सक्लिन ?
हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा ८ वर्षीया बालिकाको रहस्यमय मृत्यु भएको छ। मंगलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी बालिका सञ्जिबा बोहरा अचानक मृ त भेटिएकी हुन्।

उनको मृत्युले धेरै प्रश्न उब्जाएको छ । केही ब्यक्तिले भने उनले देह त्याग गरेको भन्दै प्रचार गरेका छन् ।

साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृ ता वस्थामा भेटिएको स्थानीले बताएका छन्। गोठमा खच्चडलाई प्रयोग गर्ने डोरीले बाँधिएको अवस्थामा बालिका बोहरा मृ त भेटिएकी हुन्।८ वर्षकी बालिकाले कसरी यस्तो गर्न सक्छिन् ? भनेर आशंका उत्पन्न भएको छ।
उनी स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा पढ्थिन्। खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली पनि घटनास्थल पुगेको छ।
बालिकाको शव सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल ल्याएर परीक्षण गरिने प्रहरीले जनाएको छ।हुम्लामा अचम्म, ८ वर्षीया बालिकाले यस्तो गर्न सक्लिन ?
यो पनि,,,बर्दियामा पाहुना हुन आएका १४ बर्षिय किशोरले एकै दिन ४ बालिकालाई क रणी ग’रेपछि….
गुलरिया : १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई कर णी ग रेको घटना सार्वजनिक भएको छ। ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका कर णी भ एको पी डित पक्षले बताएको छ।
आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए। उनले कसैलाई नभन्न ध म्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए। तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।
‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए। पाहुना आएका किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खु ट्टा बाँ धे अनि पालैपालो क रणी ग रेछन्’, एक पी डितका बुवाले भने। पी डितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन।
पी डित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ। ‘निकृष्ट एवं जघन्य अ पराध भएको छ, पी डितलाई कुनै पनि हालतमा कारबाही हुनुपर्छ’, एक अभिभावकले भने।
प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनालाई बालविज्ज्याईअन्र्तगत राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। उनले भने, ‘घटना प्रमाणित भए पी डकले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन्।’



