
गाडीमा लास भेटिएको तीन बालकको टाउको फुटाइ आँखा निकालेको खुलाशा छाती पनी चिरिएको छ लास नबुझ्ने भन्दै आफन्तको आक्रोश (भिडियो सहित)
दाङमा शनिवार एउटा भारतीय नम्बर प्लेटको कारमा तीन बालक मृत्यु भएको घटनामा प्रहरीको लापरवाही भएको बालकका आफन्तले आरोप लगाएका छन् ।

बालकको आमा सुनिता परियारले आफुहरु छोरा हराए भन्दै प्रहरी कार्यालयमा उजुरी दिन जाँदा महिला प्रहरीले यस्तो कोरोनाको समयमा यस्तो सानो घटना हामी हेर्दैनौं भनेर वेवास्ता गरेको बताइन् ।

उनले ३ बालक हराएको घटना कसरी सानो भयो भनेर आफुले अलि ठूलो श्वरमा बोलेपछि अर्को पुरुष प्रहरीले हामी हेर्छौ भनेर निवेदन छोडेर जानु भनेको बताइन् ।
हाम्रा छोरा हराएको निवेदन दिएको २४ घण्टा पछि पनि प्रहरीले कुनै जानकारी नदिएपछि आफुहरु जाँदा प्रहरीले बल्ल बालकको नाम सोधेको बताइन् । अघिल्लो दिन दिएको निवेदन अहिले सम्म किन हेर्नुभएन ?
भनेर आफुले प्रहरीलाई प्रश्न गरेको सुनिताको भनाई छ । दुई छोराकी आमा रहेकी उनले एउा छोरा गुमाएकी छन् । आफ्ना दुई नाती गुमाएका हजुरवुवा पनि घटनास्थल पुगेका थिए ।
आफ्ना दुई सन्देश परियार र सुवर्ण परियारको मृत्यु भएको भन्दै घटनास्थल पुगेका उनी निकै भावुक भए । कृण्णबहादुर गन्दर्भले आफुले दुई नाती गुमाएको बताए ।
उनीहरुले घटना रहस्यमय भएको भन्दै सत्य पत्ता लगाउन आग्रह गरेका छन् । बालकहरु आफै कारमा नगएको र कसैले घटना गराएको हुनसक्ने परिवारका सदस्यले बताएका छन् ।
प्रहरीका अनुसार मृ त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।
यो पनि,,,अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको शव चिया पिउँदै गरेको भेटिएपछि…
सडक दु’र्घटनामा मृत्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो । श’वको पोस्ट-मा’र्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्ट-मा’र्टम गर्न लागिएका मृ’तक सडकको चौ’राहामा चिया पि’उँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो ।
भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घ’टना भएको हो ।
खासमा त्यहाँ सडक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो । उनको स*नाखतपछि पुलिसले उनको श’वलाई पोस्ट’मा-र्टमका लागि प’ठायो ।तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले । छोराले पनि श’व फु’लेश्वरकै भएको बताए ।
तर, केही समयमै मृ-तक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर आयो । दु’र्घटनामा घा’इते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृ-त घो’षित गरेका थिए ।
अस्पतालमै एक व्यक्तिले मृ’तकको प’हिचान गर्दै उनी श्री’नगर गाउँका फु’लेश्वर भएको बताएका थिए ।
उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले । छोराले पनि श’व फुलेश्वरकै भएको बताए ।
गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका उनी …
पुलिसले श’व पो’स्ट’मा’र्ट’मका लागि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो ।
यही क्रममा मृत्यु भएका भनिएका उनी सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए ।
फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा चिया पिउँदै थिए । एजेन्सी



