
जिउँदै भएको बुहारीलाई मारेको भनेर छोरा १३ महिना देखि जेलमा छ, मलाई न्याय चाहियो भन्दै आमा मिडियामा (भिडियो हेर्नुस्)
काठमाडौ । हालै एक नेपाली ४० वर्ष जे ल मा वसेर भर्खर नेपाल फर्किए । उनको आमालाई पनि थाहा थिए आफ्ना छोरा किन भारतको जे ल मा ४० वर्ष वसे । कुनै कसुर विना छोरा ४० वर्ष जे ल वसेर फर्कदा आमा निकै खुसी भइन् ।

हालै एक घटना नेपालमै सार्वजनिक भएको छ । म्याग्दी बेनीकी एक महिला आफुहरु पनि अनाहकमा आफुहरु जे ल परेको भन्दै मिडियामा आएकी हुन् ।

जुन दिन वुहारी माइतवाट फर्किएन् त्यो दिन राम्रोसंग कुराकानी पनि गर्न पाइएको थिएन । वुहारीलाई त्यो दिन अलि विरामी जस्तो देखिएको उनको भनाई छ ।
वुहारीको फुपुले मेरो मोवाइलमा फोन आएपछि वुहारीलाई खान दिएर म वुहारीकै फुपुको घरमा गएकी थिए । तर फर्केर आउँदा सम्धिनीको फोन आयो, वुहारीको फोन पनि मेरै कोठामा रहेछ, सासु भन्छिन् ।
माइत गएकी बुहारी जब घर फर्किइन् घरमा सामान्य विवाद भयो । घरका ब्यक्ति भन्छन् विवाद पछि वुहारी घरवाट निस्केर हिडिन् तर माइती पक्षले भने आफ्नो छोरीलाई वे प त्ता बनाएको भनेर आ रोप ल गा ए ।
सोही कसुरमा श्रीमान १३ महिना देखि जे ल मा छन् । उनको सासु भने ४ महिना पछि एक लाख रुपैया धरौटीमा रि हा भ इन् । वुहारी वे प त्ता पारेको आ रो प मा धरौटीमा रि हा भ एकी सासु अहिले वुहारी जि वि तै रहेको भन्दै खोजीका लागि मिडियामा आएकी छन् । मेरो छोरा अनाहकमा जे ल मा छ ।
मनिषा रत्न हराए पछि वे प त्ता ब ना एको आ रोपमा म्याग्दी बेनीका शंकर रत्न श्रीमान १३ महिना देखि कारागारमा छन् । मञ्जु रत्न सासु भने धरौटीमा रिहा भएकी हुन् । वुहारीलाई आफ्ना छोराले माइतमै भएको बेलामा फोन गरेर गा ली गरेको भने आफुलाई थाहा भएको बताएकी छन् । उनले बुहारी मनिषालाई कतै अप्ठेरोमा परेको भए फर्केर आउ भनेर आग्रह गरेकी छन् ।
उनी हराउँदा ५ महिनाको गर्भवती भएको पनि सासुको भनाई छ ।
ग र्भ व ती भएको बेलामा उनले कुनै गलत निर्णय नलिने पनि उनलाई विश्वास छ । मनिषाको माइतीले भने कुनै हालतमा पनि आफुलाई नछोड्ने चेतावनी दिएकी छन् ।
आफ्नो बुहारी हराएको आफ्नो आँखाले देख्न पनि नपाएको बताइन् । उनले आफु घरमै नभएको बेलामा बुहारी घर छोडेर हिडेको बताइन् ।
यो पनि,,, घाट नपाएर खेतमै जलाउन थालियो कोरोना संक्रमितको शव, अस्पतालमा बेड खाली छैनन्
बीबीसी । भारतमा कोरोनाको भयावह अवस्था फेरी दोहोरीएको छ । भारतको छत्तीसगढ राज्यमा कोरोना भाइरसबाट हुने मृत्यु हुनेको संख्या बढेपछि अन्तिम संस्कार गर्न ठाउँ पाइएको छैन । घण्टौं लाइन लाग्दा पनि अन्तिम संस्कार गर्ने पालो नआएपछि रायपुरमा मात्र ४६ वटा दाहसंस्कार घाट निर्माण गरिएको छ। त्
यसमा पनि पालो पाउन छोडेपछि अब खेतमै अन्तिम संस्कार गर्न थालिएको छ । आइतबार त्यहाँ सयभन्दा धेरै शवको अन्तिम संस्कार गरिएको छ। ग्रामीण क्षेत्रमा मानिसहरुले खेतमै शव जलाएको खबर पनि आइरहेको बीबीसीले जनाएको छ।
छत्तीसगढका नगर प्रशासन मन्त्री शिवकुमार डहरियाले मृत्युपछि शव जलाउन लामो समय कुर्नुपर्ने भएकाले स्थानियले खेतमै गर्न थालेको बताए। उनका अनुसार अन्तिम संस्कारमा देखिएको अवरोधलाई ध्यानमा राख्दै रायपुर, दुर्ग, विलासपुर, कोरबा, भिलाई तथा रिसाली नगरमा विद्युतीय शवदाह गृह बनाउन निर्देशन दिइएको छ।
पछिल्लो २४ घण्टामा रायपुरमा मात्र दुई हजार ८३३ संक्रमित थपिएका छन्। राज्यमा सक्रिय संक्रमितको संख्या ९१ हजार ३११ थियो। त्यहाँ सोही अवधिमा १२३ जनाको मृत्यु भएको छ।
कोरोनाले बढी प्रभावित भारतका पाँच राज्यमध्ये छत्तीसगढ महाराष्ट्रपछि दोस्रो स्थानमा छ। छत्तीसगढ सरकारले रायपुरको इन्दोर स्टेडियमलाई कोभिड अस्पताल बनाएर सोमबारबाट ३२० अक्सिजनयुक्त शैय्याको सुविधासहित उपचार सुरु गर्ने तयारी गरेको छ।
राज्यका २८ मध्ये २० जिल्लामा पूर्ण रुपमा लकडाउनको घोषणापछि पनि कोरोना बढिरहेको छ। अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड खाली छैनन्।
अस्पतालका करिडोर, सिँढी तथा भुइँमा समेत बिरामीहरु अक्सिजन सिलिन्डर लिएर बसेका बताइएको छ। भारतमा पछिल्ला केही सातायता कोरोनासँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएपछि विभिन्न राज्यहरुले नयाँ स्वास्थ्य मापदण्ड लागू गरेका छन्।