श्रीमान बिदेश हुदा छोरा जन्माईदिन्छु भन्दै जेठाजुले यस्तो सम्म गरेछन, य़ुवतिले धरधरी रुँदै खोलिन त्यो रातको नालीबेली (भिडियो सहित)

सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् ।

श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो ।

बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

गुल्मीमा १४ वर्षीया छोरी गर्भवती भएपछि आमाले कस्ले यस्तो गर्यो भनेर सोध्दा, छोरीले आफ्नै बुवालाई देखाएपछि….

बालिका आफ्नै घरमा असुरक्षित भइन् । जसले संरक्षण गर्नु पर्ने हो उनै बुवा नै भक्षक भएर निस्किए । बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरी माथि गरेको कुकर्मले अहिले गाउँकै बेइज्जत भएको छ ।

बालिका २० हप्ताको गर्भवती भएपछि विद्यालयमा त्यसवारे हल्ला चल्यो । विद्यालयले सोधिखोजी गर्दा उनकै बुवाको कतुर्तको बारेमा खुलासा भयो । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक कर णी गरेको खुलेको हो ।

विद्यालय सम्म कुरा पुगेपछि बालिकाकी आमाले प्रहरीमा श्रीमान विरुद्ध उजुरी दिइन् । धामी काम गर्दै आएका बुवाले छोरीलाई ध म्की दिँदै कतै त्यसवारे नभन्न भनेका थिए ।

छोरीले आफु माथि भएको घटनाबारे कसैलाई भन्न सकिनन् । आमाले दिएको उजुरी पछि बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ पुगेका उनका बुवालाई प्रहरीले पक्राउ गरेको हो ।

बालिका २० हप्ताको गर्भवती रहेको पनि उनले बताए । ति बुवाले आफ्नो परिवारलाई समेत द’वावमा पार्दै आएको खुलेको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले परिवारलाई नै द’वावमा पारेर घटनावारे सार्वजनिक नगर्न चे’तावनी दिएको बताए ।

बालिकाका बुवा १६ वर्ष देखि धामी काम गर्दै आएका थिए । कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button