चियावालि पछि यति सुन्दरी पेन्टिङवालि एकाएक भाइरल, यस्तो छ मनै रुवाउने कथा (हेर्नुहोस् भिडियो )

तनहुकि चौबिस बर्षिय तारा गुरुङ, कल्कलाउदो उमेरलाई लालि पोतेर रङ्गाउने उनको यो उमेरमा उनी कुरुप भित्ताहरुलाई रङ्गिन बनाउननै ब्यस्त छिन् ।उनले अहिलेसम्म सयौ घरहरुलाई रङ्गिन बनाएर सजाइसकेकि छिन् ।

ताराले पेन्टिङ काम गर्न थालेको पनि चार बर्ष बितिसकेको छ ।पेन्टिङ काम ताराले काठमाडौंमा सिकिन र यसलाई व्यवसायिक रुपमा भने चितवनमा उनले सुचारु गरिन् ।

अहिले तारा चितवनका विभिन्न घरहरुलाई रङ्गाउनमै व्यस्त हुन्छिन् ।उनले रङ्गाउने ती भित्ताहरुमा लागेका काला दागहरु जस्तै उनको जिवनको भित्ताहरुमा पनि काला दागहरु छन् ।

जब उनले १२ बर्षकै कलिलो उमेरमा आफ्नो पितालाई यश संसारबाट गुमाईन अनि सुरुभयो ताराको काहालि लाग्दो यात्राहरु ।

आफुले राम्रो लगाउन नपाएको राम्रो पढ्न अनि राम्रो खान नपाएको गुनासो त छदैछ ।तर यसरी पेन्टिङ गर्दै हिड्ने उनिप्रति समाजको नजरले समेत उनलाई कहिलेकाही दुखि बनाउछ ।

हेर्नुस् भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button