प्रदेश १ मा एमाले सांसद हिमादेवी बस्नेतले लिइन् सपथ

नेकपा एमालेबाट प्रदेश नं १ मा समानुपातिकतर्फ निर्वाचित हिमादेवी बस्नेतले सपथ लिएकी छन्।

सभामुख प्रदीप भण्डारीले उनलाई सपथ गराएका हुन्।

निर्वाचन आयोगले असार २० गते बस्नेतलाई सांसद पदमा नियुक्त गरेको थियो।

सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएपछि एमाले सांसद गुलेफुन मियाँले राजीनामा दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button