शंखरापुर वडा नम्बर ३ मा राप्रपाका सूर्य तामाङ विजयी

काठमाडौंंको शंखरापुर नगरपालिका वडा नम्बर ३ मा राप्रपा विजयी भएको छ । ७ सय १४ मत पाएर राप्रपाका उम्मेदवार सूर्य तामाङ वडाध्यक्षमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कर्म बल तामाङले ६ सय ६ मत पाएका छन् ।  काँग्रेसका सत्यमान लामाले १ सय ४३ मत पाएका छन् भने एमालेका उम्मेदवार राजेन्द्र तिवारीले ७७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button