
सभामुखको राजीनामा माग गर्दै एमालेले गर्यो संसद अवरुद्ध
काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले संसद अवरोध गरेका छन् । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटको राजीनामा माग गर्दै नाराबाजी सुरु गरेका छन्। ‘पदीय मर्यादा कायम गर, हाम्रो विरोध जारी गर भन्दै’ नाराबाजी गरे।

एमसीसी संसदबाट पारित भएपछि पहिलोपटक बुधबार संसद बैठक बसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



