भारतमा बस्दै आएका नेपालीलाई मन्त्री आलेको घिनलाग्दो गाली, भारतबाटै उठाईदिने धम्की

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नयाँ वि’वादमा तानिएका छन्। उनी आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका हुन्।

काम गर्न भारतकाे मुम्बई पुगेका एक नेपाली युवकसँग मन्त्री आलेले अस्लील गालीगलौज सहित अपहरण गर्ने धम्की दिएकाका छन्। मन्त्री आले र युवकले एकअर्कालाई अ’श्ली’ल गा’ली’ग’लै’ज समेत गरेका छन्।

दुई मिनेट २५ सेकेन्डकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। युवकलाई किन टिप्पणी गरेको भन्दै मन्त्री आलेले अपहरणकाे धम्कीसँगै पटकपटक अपशब्दसहित गालीगलौज गरेकाे प्रष्टै सुन्न सकिन्छ।

मन्त्री आले सोध्छन्, ‘कहाँ हुनुहुन्छ तपाई?’

युवकको तत्कालै जवाफ आउछ, ‘म इन्डियातिर छु।’

मन्त्री फेरि उनीमाथि प्रश्न गर्छन्, ‘तपाईको त्यो कमेन्ट हेरेँ मैले। के लेखेको त्यस्तो?’

युवकको जवाफ हुन्छ, ‘हैन हजुर हामीले पनि यस्तो आश गरेको थिएनौं, के गर्नु?’

आले फेरि प्रश्न गर्छन्, ‘कस्तो आश?’

युवक भन्छन्, ‘तपाईबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के।’

लगतै मन्त्री आले आ’क्रो’शि’त हुँदै धम्कीसहित अ’स्ली’ल गा’ली’गलौ’ज गर्न थाल्छन्।

मन्त्री आले, ‘भन न *** मैले के गरेको छु। भन *** तलाई *** त्यहिबाट उठाउँछु। कुन ठाउँमा छस् भन् त?’

युवकले जवाफ दिन्छन्, ‘आउ न यता आउ मुम्बई छु, म’

मन्त्री भने बाेल्न छाड्दैनन्, ‘मुम्बई कुन ठाउँ हो भन त कुकुर *** तँ। जे पायो त्यहि लेख्छस् *** तपाई खुट्टा–सुट्टा का’टे’र प्याक गरेर राखदिन्छु। *** को छोरा।’

उनीहरूबीच अ’स्ली’ल जुहारी दुई मिनेट २५ सेकेन्डसम्मै चलिरहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button