
राउटे युवतीले भनिन् – स्थानीय युवाले अत्यधिक मात्रामा म दिरा खुवाएर बे हो’स बनाए र त्यसपछि …
मानवअधिकार आयोगको टोली सुर्खेतको गुर्भाकोट नगरपालिका–११ सोतीस्थित राउटे बस्तीमा पुगेको छ। राउटे युवतीको र स्वास्थ्य परीक्षण र डीएनए टेस्ट गर्ने उद्देश्यले आयोगको टोली त्यहाँ पुगेको हो।

टोलीले दु’र्व्य ’व हारमा परेका राउटे युवतीको स्वास्थ्य परीक्षण र उनीहरूको सुरक्षाका लागि पहल शुरु गरेको हो। महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको आयोगले जानकारी दिएको छ।

हालसम्म पनि राउटे युवतीमाथि भएको घटनाबारे उक्त समुदायका मानिसलाई जानकारी छैन। यस घटनाबारे थाहा भएमा उनीहरुले युवतीलाई कडा सजा’य दि ने बुझिएको छ। समुदायमै युवतीको ज्या न जो खि ममा रहेका कारण प्र’हरी पनि तै नाथ गरिएको छ।
मानवअधिकार आयोगको टोलीले राउटे समुदायलाई थाहा नदिएर पीडित युवतीलाई परामर्श गरी स्वास्थ्य परीक्षण गर्ने आयोगको कर्णाली प्रदेश कार्यालय, जुम्लाका सूचना अधिकारी किरण बरमले जानकारी दिएका छन्।
राउटे बस्तीमा पुगेको टाेलीसँग पीडित युवतीले आफूहरूलाई स्थानीय युवाले अत्यधिक मात्रामा म’दि रा खु वाएर बेहो’स बनाएको बताएका छन्।
‘राउटे युवतीले आफूलाई अत्यधिक म’दिरा खुवाएर स्थानीय युवाहरुले त्यस्तो काम गरेको बताएका छन्। धेरै कुरा अहिले भएको छैन,’ बस्तीमा रहेका आयोगको टोलीका सदस्यकाे भनाइ उद्धृत गर्दै बरमले भने।
प्र’हरीले राउटे युवतीमाथि दु’र्व्य’वहार गरेको आ रोपमा प्र’हरीले गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुनलाई प’क्राउ गरिसकेको छ भने हाल उक्त बस्तीमा अन्य व्यक्तिलाई जान दिइएको छैन।
काठमाडौं उपत्यकाका नागरिकलाइ दुखदायी खबर, आखिर जे नहुनु थियो भएरै छाड्यो
हानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।
कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भन्नुभयो, “स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि(शुक्रबार)देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।
” तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।
‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ,’ जनस्वास्थ्य प्रमुख कुँवरले भने,’अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित भएको छैन ।’
कार्यक्रम अनुसार काठमाडौं महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो ।




