पेट दुखेर अस्पताल पुगेकी सरिताको एक्कासी आयो मृत्यु खबर, अस्पतालले गरे यतिसम्मको लापरवाही, परिवार र आफन्तले लगाए यस्तो गम्भीर आरोप

काठमाडौँको बानेश्वरस्थित भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले बिरोध गरेका छन् ।

गएराती उपचारको क्रममा भेनस अस्पताल ल्याइएकी सरिता कार्कीको आइतबार बिहान मृत्यु भएपछि विरोध गरेका हुन । आफन्त पक्षले भने अस्पतालको लापरबाहीका कारण सरिताको मृत्यु भएको आरोप लगाएका छन् ।

यो दृश्य हो, काठमाडौँको मध्यबानेश्वरस्थित भेनस अस्पतालको । दोलखा घर भई मैतीदेवीमा बस्ने २६ वर्षीया सरिता कार्कीको उपचारका क्रममा मृत्यु भएपछि परिवार र आफन्तले यसरी आक्रोश पोखेका हुन् ।

दिनभरि आफ्नै कपडा पसलमा बसेकी सरितालाई एक्कासी बान्ता भएपछि शनिबार राति भेनस अस्पताल ल्याइएको थियो । आफन्तका अनुसार उनलाई ल्याउँदा अस्पतालमा चिकित्सक थिएनन् । मध्यरातमा अस्पताल प्रशासन र चिकित्सकको अलमलले सरिताको ज्यान गएको परिवार र आफन्तको आरोप छ ।

परिवारका सदस्यका अनुसार ढिलोगरी आइपुगेका चिकित्सकको लापरबाहीका कारण सरिताको मृत्यु भएको हो । बान्ता भएर सामान्य अवस्थामा अस्पताल ल्याइएकी उनलाई चिकित्सकले गलत औषधी दिएको उनीहरूको भनाइ छ ।

भेनस अस्पतालले बिरामीको जीवनमाथि खेलबाड गरेको यो पहिलोपटक होइन । चिकित्सकको लापरबाहीका कारण यसअघि पनि बिरामीको मृत्यु भएको थियो । पटक–पटक यस्ता घटना हुँदा पनि अस्पतालले लापरबाही दोहोर्याइरहेको छ । लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकाय पनि गम्भीर बन्नुपर्छ ।

यो पनि, रंगशालाको बि,रोधमा बोल्नेलाई रेणु दाहालले क,डा जवाफ दिएपछी खुल्यो यस्तो नसोचेको रहस्य

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउपयोगी रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गरिरहेको छ ।

फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो । पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ ।

यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्। उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेका छन् ।

रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् ।

धुर्मुसको यही अभियानलाई लिएर एक व्यक्तीले आफ्नो बिचार राखेका छन उनले चितवनमा रंगशाला किन बन्न हुन्न भन्ने कुरा खुलाएका छन । उनले भने हामीले रंगशालाको बिरोध गरेका हैनौ, उनले के के भने भिडियोमा हेरौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button