१० वर्षीय बालकले विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि जे गरे
एक पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको यातना सहन नसकेपछि वि ष खा ए र आ त्म ह त्या गरेका हुन् ।
विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए । उनको मृत्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सुसाइड नोट भेट्टाएका थिए ।
उक्त सुसाइड नोटमा यस्तो लेखिएको थियो, ‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रुवाउनुभयो ।
उहाँले मलाई तीन पिरियडसम्म उभ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् । मेरो केही गल्ती थिएन तरपनि अरुको कुरा सुनेको भरमा तपाईले मलाई त्यसरी स जा यँ दिनुभयो ।
तपाईले धेरैपटक मलाई यस्तो गरिसक्नु भएको छ । त्यसकारण अब मैले सोचिसकेको छु कि म म र्न जाँ दै छु । म्याम अबदेखि अरु कुनै विद्यार्थीलाई यस्तो कहिल्यै नगर्नुस् है । बाई बाई ममी , ड्याडी र दिदी । ’
उनको यस्तो मार्मिक सुसाइड नोट देखेपछि उनका आमाबाबुको मनमा ठूलो चो ट पु गे को छ । यसपछि उनका परिवारले दो षी शिक्षिकाको वि रु द्ध मु द्दा हा ले का थिए । ससाना बालबालिकालाई असह्य मानसिक र शरीरिक यातना दिएकोमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयबाट निराश भएर फर्किएपछि वि षा लु प दा र्थ सेवन गरेका ती बालकको अस्पतालमा मृत्यु भएको थियो ।
तर पक्राउ परेपनि अरु ठोस प्रमाण नपाएपछि उनी जेलबाट केही दिनमै छुटेकी थिइन् जसकारण उनका परिवारले आफ्नो छोराले न्याय नपाएको भन्दै पुन वि रो ध जनाएका छन् । मृ त बालककी आमाका अनुसार यसअघि पनि एकपटक तिनै शिक्षिकाले छोराको कान नि मो ठेर रगत नै निस्किएको थियो । छोराले घर आएर सो कुरा भनेपछि उनीहरुले प्राध्यपकसँग गुनासो गरेकी थिइन् ।
तर आफूले बारम्बार यसबारेमा स्कुलमा कुरा गरेपनि प्राध्यापकले ‘तपाईको बच्चालाई कसैले चलाएको छैन । उसको कान पहिलै खराब थियो एकपटक जाँच गराउनुहोस् ’ भन्ने रुष्ट जवाफ दिएका थिए । यस घटनाप्रति राम्रोसँग ध्यान नदिएकाले आज आफ्नो छोराको यस्तो गति भएको भन्दै उनकी आमाले आँसु झारेकी हुन् ।