
विदेशबाट आएका नेपाली युवामा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखियो, परीक्षण गरिँदै
नेपालमा मंकीपक्स भाइरससँग लक्षण मिल्ने एक जना बिरामी फेला परेका छन्।

उनी हालै विदेशबाट नेपाल आएका थिए।

एक युवामा मंकीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ।
शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका एक जना डाक्टरका अनुसार ती युवाको परीक्षण गर्ने तयारी छ।‘विदेशबाट आएका एक नेपाली युवाको हातमा मंकीपक्ससँग मिल्दो लक्षण देखा परेपछि परीक्षण गर्न लागेका छौं,’ ती चिकित्सकले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



