![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2021/02/1614060102_baburam-bhattarai-1200x560-1.jpg?resize=780%2C470&ssl=1)
पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/skm_97x90.jpg?w=708&ssl=1)
स्वास्थ्य उपचारका लागि भारत गएका उनी आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको हो।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/tobacco-online-add.gif?w=708&ssl=1)
आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
3
+1
1
+1
1
+1
4