
काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछु : मेयर बालेन साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) बालेनले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् ।

शुक्रबार बिहान प्रतिक्रिया दिँदै उनले आफ्नो सम्पूर्ण समय महानगरको व्यवस्थापनका लागि लगाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘अबको ५ वर्ष मेरो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउँछु ।’
नगरवासीले दिएको मतले आफू एकदमै खुसी भएको उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1



