काठमाडौं महानगर अपडेटः बालेनको मत २८ हजार नाघ्यो

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह २८ हजार २० मत सहित अग्रस्थानमा रहेका छन्।हाल सम्म ७३ हजार ५ सय मत गणना हुँदा साहले २८ हजार २० मत प्राप्त गरेका हुन्।

साह पछि नेकपा एमालेका केशव स्थापितले १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाले१३ हजार ९९० मत सहित तेस्रो स्थानमा रहेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button