अनेरास्ववियुका विधार्थीहरु एक आपसमा कुटाकुट, एक विधार्थी नेताको दात खुस्कियो

काठमाडौं– सरस्वती पूजा गर्ने विषयमा भएको विवादका क्रममा मंगलबार काठमाडौंस्थित आरआर क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को दुई पक्षबीच झडप भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षबीचको झडपमा एक जनाको दाँत खुस्किएको छ।

झडपमा प्रचण्ड समूहका विद्यार्थी नेता दीलिप खड्का, विशाल रिजाल, दीपक बस्नेत, मनिष बस्नेतलगायत घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button