‘संबिधान त शंसोधन गर्नै पर्छ : गोकुल बाँस्कोटा
६ माघ, काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता गोकुल बाँस्कोटाले अब संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।
सरकार बन्ने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेकोमा विवाद भइरहेका बेला बाँस्कोटाले संविधान संसोधनको विषय बसहमा ल्याएका हुन् ।
सोमबार राति ट्वीट गर्दै बास्कोटाले भनेका छन्, ‘संबिधान त शंसोधन गर्नै पर्छ पर्छ पर्छ तर के के मा ? मेरा केही मत छन,जस्मा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु।हेरौँ के हुन्छ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
5
+1
+1
+1