फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हड्ताल निषेध

२७ जेठ, काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको छ ।

अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ ।

जस अनुसार फोहोर मैला संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवम् व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको छ ।

हड्ताल गर्न निषेध गरिएका २५ सेवा :

                                                 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button