आजको राशिफल : कात्तिक ८ गते, सोमबार

मेष : स्वास्थ्यका कारणले गर्दा महत्वपूर्ण कार्य रोकिनेछ । पारिवारिक किचलो बढ्नेछ । अतिनै संवेदनसिल हुनुहोला ।

वृष : नविन कार्य आरम्भ गरिनेछ । दाजुभाइको सहयोग प्राप्त छुनेछ । विद्यार्थी राजनीतिबाट अगाडी बढिने छ । यात्राको अवसर मिल्नेछ ।

मिथुन : सोचेभन्दा निकै कम व्यापार हुनेछ । आर्थिक समस्या आइपर्न सक्नेछ । स्वास्थ्यमा निकै ख्याल गर्नुहोला । कुकुरलाई खुवानु राम्रो हुनेछ।

कर्कट : बोलीको प्रभाव बढ्नेछ । सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्नु पर्ने राजनैतिक सफलता प्राप्त हुनेछ ।

सिंह : नयाँ ठाउँको अवलोकन गरिनेछ । कार्यक्षेत्रमा मित्रबन्धसंग सामान्य विवाद हुन सक्नेछ । कम बोल्नुहोला महत्वपूर्ण सामाग्री हराउन सक्नेछ ।

कन्या : आफन्तमा दुःखद् घटना घट्न सक्नेछ । हनुमानको आरधना गर्नु तथा भजन श्रवण गर्नुहोला । अध्ययनको लागि यात्रा गरिनेछ ।

तुला : आर्थिक-सामाजिक अवस्था राम्रो रहनेछ । मित्रजन देखि धाका प्राप्त हुनेछ । मध्यान्ह देखि टाउको सम्बन्धि स्वास्थ्य समस्या आउने देखिन्छ ।

वृश्चिक : झुटो आरोप लाग्ने योग भएको हुदाँ सकभर भेटघाट कम गर्नुहोला । सन्ध्याकालमा नसोचेको आर्थिक उपलब्धि हुनेछ ।

धनु : अध्ययन अध्यापनको सिलसिलामा नयाँ अवसर प्राप्त हुनेछ । पारिवारिक बन्धनले गर्दा सोचे अनुसार काम गर्न सकिने छैन ।

मकर : कामगर्न जोस जागरबढेर जानेछ । सहयोगी मित्रहरु भेटिने छ प्रेमप्रस्तव आउनेछ । सामान्य चोट लाग्न सक्नेछ सावधानी अपनाउनुपर्छ ।

कुम्भ : पारिवारिक सहयोग प्राप्त हुनाले उत्साह थपिनेछ । मध्यान्न पछि स्वास्थ्यले दुःख दिन सक्नेछ । खानपिनमा ध्यान दिनु होला।

मीन : आर्थिक क्षेत्रमा सुधार आउनेछ । केहि खराव व्यक्तिको मिलन हुनेछ । विश्वास कम गर्नु होला प्रेमप्रेमिका विच सामान्य विवाद हुनाले दिन तनावपूर्ण रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button