गणेश गिरिको निर्देशनमा ´तिमी लाई देखेपछि`गितको भिडियो सार्वजनिक
काठमाडौं १५ पुस कलावति फिल्मस्को प्रस्तुति रहेको ´तिमी लाई देखेपछि`नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निरायु गौतमको शब्द एवम् ओम सुनारको संगित रहेको उक्त गितमा रचना रिमाल र निरायु गौतमको स्वर रहेको छ। गणेश गिरिकोको निर्देशन र कोरियोग्राफी रहेको सो गितको भिडियोमा रमणीय दृश्य देखाइएको छ। निरायु गौतम,जावे रिया केसी र गणेश गिरिको अभिनय रहेको सो भिडियोमा सौरभ लामाको छायांकन एवम् गौतम राज खड्काको रहेको छ। गितको रङ्ग सम्पादन समीर मियाले गरेका छन्। गितको छायांकन चितवन जिल्लाको रमणिय स्थलहरुमा गरिएको छ। गितको पूरा भिडियो हेर्नुहोस्
https://m.youtube.com/watch?v=gUuC_DqbHuETIMILAI DEKHE PACHHI – Rachana Rimal, Ganesh Giri Ft. || New Nepali
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1