महोत्तरी : खोलाको बाँध भत्काएर नौ सय परिवार डुबानमा

जनकपुरधाम । महोत्तरीको वलवा नगरपालिकामा रातु नदीको बाँध भत्किएएको छ भने बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा रातु नदीको बाँध भत्किँए बढी गाउँमा पसेको छ।

बाढी वस्तीमा पसेसंगै झण्डै नौ सय घरपरिवार डुबानमा परेको महोत्तरी प्रहरीले जनाएका छन्।दुईदिनदेखिको निरन्तरको वर्षाले नदिमा अत्यधिक बाढी आउँदा बाँध भत्केको स्थानीयले बताएका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले दिएको जानकारी अनुसार बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर बाँध भत्केको छ ।बाढीले बस्ती डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको डिएसपी विष्टले जानकारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button