आरामदायी बेडरुम कसरी बनाउने ? हेर्नुहोस् सानदार बेडरुमका ३५ डिजाइन

शयन कक्ष घरको त्यो ठाउँ हो जहाँ हामी आराम गर्छौं । थकित र स्ट्रेसमा घर पुग्दा विश्राम लिन्छौं । दिनभरीको थकान पनि बेडरुममा पुगेपछि बिर्सिने गरी डिजाइन र साजसज्जा गर्नु जरुरी हुन्छ ।

बेडरुममा छिरेपछि आरामदायी महशुस हुनुपर्छ । आधुनिक बेडरुम डिजाइनरले आरामदायक, स्टाइलिस र सुखद विचारहरु सिर्जना गर्न शान्त र स्वच्छ शयनकक्ष डिजाइन गर्ने गर्छन् ।

हामी तपाईंको बेडरुम स्वच्छ, ताजा र आरामदायी बनाउनका लागि केही डिजाइनहरु देखाउँदै छौं ।

बेडरुमको आकार, बेडरुमा लगाउने कलर, त्यहाँ सजाउने फर्निचर, लाईट, पलङ, सिरक, डस्ना, सजावटका सामाग्री, डिजाइन लगायत सहि समिश्रणले तपाईंको बेडरुम जिवन्त बनाउँछ ।

१) गोल्ड एक्सेन्टस्

२) ज्यामितिय ढाँचा

३) निलो रंगको स्वरुप

४) पप्स अफ मस्टर्ड

५) क्लासिक डबल डोर

६) मेस्मराइजिङ इलेक्टिक

७) ट्रपिकल ह्युज

८) सिल्भरी डिलाइट

९) एशियन मिनिमलिजम

१०) गोल्डेन फोर पोस्टर

११) डार्क इलिजेन्स

१२) गोल्ड एन्ड प्याटर्नस्  

१३) डिभान डिभा

१४) रुम विथ अ भ्यू

१५) शुशोभित, क्लासिक, भव्य

१६) डाजलिङ नाइट स्टान्ड

१७) ह्वाईट म्याग्निफिकेन्स

१८) मोरक्कन रग

१९) मोडर्न स्कान्डिनेभियाई

२०) ब्ल्याक कंक्रिट

२१) क्लासिक स्ट्रक्चर रुम

२२) रिडिफाइन्ड इन्टेरियर

२३) पर्पल थिम

२४) प्याटर्नड मिरर

२५) कटेज ड्रिम

२६) सिममेरी भेल्भेट

२७) आकर्षक झुमर

२८) क्यानोपाइड मोरक्कन

२९) ह्वीमसिकल वुडल्यान्ड

३०) रस्टिक फ्रेमहाउस

३१) पिंक प्रिन्सेस

३२) दी राउन्ड बेड

३३) बोहेमियन कलर्स 

३४) अ टु स्टोरी भास्टनेस

३५) मोरक्कन नाइट ल्यम्पस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button