सुनको भाउ एकैदिन १४ सयले घट्यो,तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य

काठमाडौं । सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ ।

हिजो (बिहीबार) तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ ।तोलामा ३० रुपैयाँले घटेर चाँदीको भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button