
समुन्द्रमा करोडौँ टन माटो हालेर नयाँ शहर बनाउने यो देशको यस्तो छ तयारी
एजेन्सी । समुन्द्रमा करोडौँ टन माटो हालेर डेनमार्कले नयाँ शहर बनाउने भएको छ । देशको संसदले यो प्रोजेक्टका लागि मन्जुरी दिइसकेको छ । यो नयाँ शहर ३५ हजार मानिसहरु बस्न मिल्नेछ ।

बिबिसीको रिपोर्ट अनुसार यो आधुनिक शहरमा सबै खाले सुविधा हुनेछ । कृत्रिम द्वीप निर्माण कोपेनहेगन बन्दरगाहको समुन्द्रको बढ्दो जलस्तरबाट बचाउनका लागि गरिएको बताइएको छ ।

लिनेटहोम नामको यो विशाल द्वीप रिङ रोड, टनेल तथा मेट्रो लाइनका माध्यममार्फत डेनमार्कको राजधानी कोपेनहेगनसँग जोडिनेछ । यसको आकार २.६ वर्ग किलोमिटर हुनेछ ।
यदी सबै कुरा सही रहेमा यो वर्षको अन्त्यसम्ममा यो परियोजना सुरु हुनेछ ।

यो परियोजनालाई लिएर पर्यावरणविद्हरुले भने आपत्ति जनाएका छन् । यसको निर्माणले सम्भावित प्रभाव पार्ने विषयबारे छलफल नभएको उनीहरुको टिप्पणी रहेको छ ।
विवाह भएको चार दिन पछि वेहुलीले त्यस्तो के भनिन्, बेहुला छागाबाट खसे जस्तै भए !
करिब १० लाख रुपैया खर्च गरेर विवाह गरेपछि बेहुलीले फोन गरेर म त तपाईको श्रीमती होइन ज ब रज स्ती विवाह गराइएको हो भन्दा वेहुलालाई कस्तो भयो होला ? विवाह गराउने दलालले एउटा केटी देखाएर अर्कै केटीसंग विवाह गराइदिएको रहस्य खुलेको छ ।
यो घटना भारत राजस्थानमा भएको हो ।
विवाह भएको चार दिन पछि माइत गएकी बेहुलीले फोन गरेर श्रीमानलाई तपाई माथि ठूलो धोका भयो भन्दै सुनाइन् । भोजमा रोटी पकाउन भनेर मलाई बोलाइएको थियो तपाईसंग जबरजस्ती विवाह गराइयो ।
राजस्थानका उम्मेद सिंह माथि यस्तो घटना भएको हो । विवाहका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । उनलाई बिचौलिया गंगा सिंहले विवाहको ब्यवस्था मिलाएका थिए ।
केटीको माइती पक्ष आर्थिक रुपले कमजोर छन् उता तिरको विवाहको खर्च पनि तिमीले नै गर्नुपर्छ भनेर उनले उम्मेदसंग उल्दै साडे ३ लाख रुपैया पनि लिएका थिए ।
अहिले उनी न्यायका लागि प्रहरी कार्यालय गरेका छन् । प्रहरीलाई बताए अनुसार करिब २० दिन अघि गंगा सिंह विवाहको लागि भन्दै उनको घरमा आएका थिए । गंगा सिंहले भने कि मेरो सम्बन्धमा केटी छ, म तिमीलाई विवाह गराइदिन्छु ।
उनलाई हुनेवाला बेहुली भन्दै पिन्कू कभरलाई देखाइयो । पिन्कुसंग उनको एंगेजमेन्ट भयो ।
पछि उम्मेद सिंहसंग गंगाले भने केटीको बुबाको आर्थिक अवस्था ठीक छैन, तपाईले विवाहको लागि खर्च गर्नुपर्नेछ र केटीको बुबालाई साढे ३ लाख दिनुपर्छ । विवाहको खुसीमा रमाएका उनले त्यो पैसा पनि दिए ।
डिसेम्बर ११ मा, उनलाई जन्ती लिएर आउन भनियो । उनलाई विवाहका बारेमा अरु कसैलाई नभन्न भनिएको थियो ।
उनले कुनै आफन्तलाई यसबारे जानकारी दिएन। डिसेम्बर ११ को साँझ उम्मेद सिंह केही साथीलाई जन्ती लिएर गए । तर गंगाले युवतीको माइतीमा कसैको निधन भएका कारण केही दिन पर्खन भने ।
त्यसपछि गंगा सिंहले उनलाई आफ्नै गाउँ मंगलोडमा जन्ती लिएर आउनु भनेर बोलाए । त्यहाँ फेरी गंगा सिंहले एक लाख पचास हजार रुपैया लिए र विवाह गराइदिए ।
विवाहको २ दिन पछि दुलही गंगा सिंह कान्तालाई ससुरालामा लिन आए । त्यसको दुई दिन पछि वेहुली माइत फर्किइन् । बेहुलीलाई उनले मोवाइल दिएर माइत पठाए ।
डिसेम्बर १ को दिन, उही मोबाइलबाट कान्तिले दुलहा उम्मेद सिंहलाई फोन गरीन् र भनिन् ‘म कान्ता हुँ। तिमीलाई धोका भएको छ।
म विवाह भोजमा रोटी पकाउने काम गर्छु । मलाई त्यही भनेर तपाईको विवाहमा बोलाइएको थियो । तर जबरजस्ती विवाह गराइयो ।’ उम्मेद सिंहले अब जोधपुर जिल्लाको मातोदा पुलिस स्टेशनमा बिचौलिए गंगासिंहको विरुद्ध उजुरी दिएका छन् ।
आराम गर्छु भनेर गएकी श्रीमती कोठामा यस्तो अवस्थामा फेला परिन, श्रीमान थिए छतमा
भारतमा अप्रिय घटना घटेको छ । राति सुतिरहेको बेला छिमेकका एक पुरुषले महिलाको कर णी गरेका छन् । यो घटना भारतको नोएडाको बुद्ध नगरको हो ।
महिला घरको काम सकेर सुत्नलाई आफ्नो कोठमा गइन् । उनका श्रीमान केहिबेर छत्तमा बस्नका लागि भनेर गएका थिए । त्यहीबेला रिंकु नाम गरेका छिमेकी महिलाको कोठामा पसे ।
महिला चि’च्या’उन खोज्दा रिंकुले उनलाई ज्या ‘न मा’र्ने ध’म्कि दि’एर उनको करणी गरे । घटना पछि उनीहरुले प्रहरीकोमा उजुरी दिए । प्रहरीले रिंकुलाई पक्राउ गरेर घटना बारे अनुसन्धान गरिरहेको छ ।
त्यस्तै रुन्टिगढी गाउँपालिकामा किशोरीलाई कर णीको प्रयास गर्ने एक इन्जिनियर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया पोजेटिभ किशोरीलाई गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन् ।
गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए।
‘सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा कर णी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्’, प्रहरी नायब उपरीक्षक सुवेदीले भने।
सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो ह र्कत गर्नु अत्यन्तै दुखद भएकाले प्रहरीले कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। ‘पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ’, सुवेदीले भने।
एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले कर णी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
युवती सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन् ।
आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन लागेपछि केटि बनेर विवाह मण्डपमै प्रेमिका भगाउन लाग्दा …..
मायामा परेका जोडीहरुलाई एक अर्कालाई भेट्ने चाहना हुनु स्वभावीक हो । एकअर्कासंग रमाइलो समय विताउने उद्देश्यले एक युवकले अपनाएको उपाय अहिले भाइरल भएको छ ।
भारतको उत्तर प्रदेशमा हालै आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्न केटी बनेर गए ।
विवाह स्थलमा केटी बनेर गएका उनी त्यहाँ पक्राउ परे । उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा भएको यो घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए ।
काँधमा लेडिज ब्याग भिरेका थिए । उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।
उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छेलाई शंका लाग्यो ।
बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरूले उनलाई समातिहाले । जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत ह टा इयो तब सबैजना तीनछक परे ।
उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । वाहिर दुई जना साथी मोटरसाइकल लिएर तयारी अवस्थामा रहेछन् उनी त्यही मोटरसाइकलमा बसेर गए ।



