
विश्वमा दिनहुँ दु र्घ ट ना हुन्छन् तर एउटा यस्तो दु र्घ ट ना जुन विश्वभर भाइरल भइरहेछ
एजेन्सी । विश्वमा दिनहुँ दुर्घ टना हुन्छन् तर केही दिन अघि भएको एउटा दुर्घ टनाको तस्बिर विश्वभर भाइरल भइरहेको छ । दुर्घटना भारतको छिन्द्वारा नागपुर राजमार्गमा भएको हो ।

यो दुर्घ ट नामा एउटा कार दुई टुक्रा भएको देखिएको छ । तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

दुर्घ ट नामा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । घाइतेको उपचार भइरहेको छ । भारतीय मिडियाका अनुसार यो दुर्घ टना जुन ११ मा छिन्द्वारा, नागपुर राजमार्गमा भएको थियो। किआ सेल्टोस कारमा ५ जना यात्रु थिए ।
सो कारको गति निकै तेज थियो । बाटोमा बाइक सवारहरूलाई बचाउने क्रममा कार चालकले आफ्नो सन्तुलन गुमाए र पुलमा ठ क्क खान पुगे ।
कारको पछाडि सीटमा बसिरहेका तीनैजनाको घटनास्थलमै मृत्यु भयो। चालक र अगाडीको सीट मा बसिरहेको अर्को व्यक्ति ग म्भी र घाइते भए ।
यो दुर्घटनामा, किआ सेल्टोस एसयूवी कार दुई टुक्रा भयो, जुन अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । जब कारको तस्विरहरु सोशल मिडियामा भाइरल भयो, मानिसहरूले भने कि कार एकदम सफासँग दुई टुक्रा भएको देखिन्छ ।
आधुनिक कारहरू यस्तो तरीकाले डिजाइन गरिएको छ कि कारमा क्षती भएपनि यात्रुलाई केही भएको हुँदैन । तर यो कार अनौठो तरिकाले दुई टुक्रा भएको छ ।
जानकारीका अनुसार अहिलेसम्म कुनै त्यस्तो सूचना प्राप्त भएको छैन कि पाँच जना मध्ये कति जनाले सीट बेल्ट लगाएका थिए। महत्त्वपूर्ण कुरा के हो भने भारतमा कारको पछाडि सिटमा बस्ने धेरैजसो मानिसहरू सिट बेल्ट लगाउँदैनन्। यो घट नामा पछाडि सीटमा रहेका तीन व्यक्तिले सीट बेल्ट लगाएका थिएनन् भन्ने विश्वास छ।
उनीहरु रामकौनाबाट नागपुर गएका थिए । एउटा विवाह समारोहमा सहभागी भएर फर्किएको बेलामा घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार कारको गति धेरै बढी थियो। अचानक उनीहरूको अगाडि एक बाइक आयो।
कारका चालकले उक्त दुर्घ ट नाबाट बच्न यथासक्दो प्रयास गरे । तिब्र गति भएका कारण कार पुलमा गएर ठो क्कि यो । दुई सेकेण्डमै कार दुई टुक्रा भयो ।
विश्वको सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु, १०० कोठाको घरमा ३६ श्रीमती सहितको ठूलो परिवारमा बस्थे जियाना
मिजोरमको राजधानी आइजाल नजिकैको बख्तवांग गाउँमा बस्ने विश्वको सबैभन्दा ठूलो परिवारका प्रमुख जियाना चानाको सोमवार मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथंगाले ट्वीट गरी ७६ वर्षीया जियोना चानाको मृत्युको बारेमा जानकारी दिएका हुन् । मुख्यमन्त्री जोरामथंगाले मिजोरमको बख्तवांग गाउँ जियाना चानाको ठूलो परिवारका कारण पर्यटकहरूको आकर्षणको केन्द्र थियो ।
महंगीका कारण चार वा ५ सदस्यको परिवार हुर्काउनु पनि निकै चुनौती पुर्ण हुन्छ । तर जियोना चना बख्तावांगग गाउँको १०० कोठाको ठूलो घरमा ३८ श्रीमती, ८९ छोरा छोरी, १४ बुहारी र ३३ नातिनातिना सहित बस्दथे ।

जियोना चानाको पेशा सिकर्मी थियो । यो ठूलो परिवारका महिलाहरू खेतीपाती गर्छन् र घर चलाउन सहयोग गर्दछन्। चानाको जेठी पत्नीले घरका सबै सदस्यहरूलाई कामको वितरण गर्ने र अरुले उनले लगाएको काम गर्ने गर्छन ।
एक साधारण परिवारमा दुई महिनासम्म चल्ने रासन यो परिवारमा एकै दिनमा सकिन्छ । यहाँ एक दिनमा ४५ किलो भन्दा बढी चामल ४० कुखुरा, ६० किलो तरकारी २२ केजी दाल, दर्जनौं अण्डा तरकारीका रुपमा प्रयोग हुन्छ । यस बाहेक, यस परिवारले एक दिनमा करिब २० किलो फलहरू पनि खान्छन्।
विश्वको सबैभन्दा ठूलो परिवारका सदस्यहरूको नाम, तिनीहरूको जन्मदिन र उनीहरूका अन्य क्रियाकलापहरूको बारेमा जानकारी राख्न पनि निकै कठिक हुन्थ्यो । यस सम्बन्धमा, चानाको जेठो छोरा नुनपर्लियाना भन्छन कि परिवारका सबै सदस्यहरूको नाम याद गर्न गाह्रो छैन। व्यक्तिले उनीहरूका धेरै साथीहरूको नामहरू सम्झन्छन्, हामी हाम्रा भाइबहिनीको नाम सम्झन्छौं र आफै र आफ्ना बच्चाहरूको नाम पनि उस्तै गरी सम्झन्छौं। हो, जन्मदिन सम्झन गाह्रो छ, तर कसैले यसलाई याद गर्दछ।
यस परिवारको राजनीतिमा पनि ठूलो दबदबा छ। एउटै परिवारमा धेरे भोट भएका कारण यस क्षेत्रका सबै नेताहरू र राजनीतिक दलका ब्यक्तिले यो परिवारलाई धेरै महत्त्व दिन्छन् ।
फ्यानहरु एकाएक रिसाएर करीना खान माथि खनिए, यस्तो छ कारण
केही दिनअघि चलचित्र ‘सीता’को मुख्य भूमिकामा नायिका करिना कपुरलाई अफर गरिएको र यस भूमिकाको लागि करिनाले १२ करोड पारिश्रमिक मागेको खबर सार्वजनिक भएको थियो ।
यो खबर भारतीय सञ्चार माध्यममा सार्वजनिक भएसँगै सामाजिक सञ्जाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान चलेको छ ।
उनीहरुले ट्वीटरमा ‘बाइकट करीना खान’ ह्याशट्याग प्रयोग गर्दै करीनाको विरोध गर्न थालेका छन् । यो ह्याशट्यागको प्रयोग यति धेरै भएको छ कि यो भारतमा नम्बर १ ट्रेन्डिङमा आएको छ ।
करीनाको यति धेरै विरोध हुनुको कारण अलौकिक देसाइले बनाउन लागेको फिल्म हो जुन फिल्ममा करीनालाई माता सीताको भूमिका दिने चर्चा छ ।
हिन्दु धर्ममा आस्था राख्ने अन्य कोही नायिकालाई लिनुपर्ने उनीहरूको माग रहेको छ । कतिपय प्रयोगकर्ताहरूले भने करिना तैमुर अलि खानको आमा भएकाले पनि उनलाई यो भूमिका दिनु नहुने बताएका छन् ।
विरोधका लागि विरोध भने झैँ कतिपयले करिनाको चु’रो’ट ता’ने’को चलचित्रका लागि खिचिएको तस्बिर राखेर पनि उनी अयोग्य रहेको बताउँदै आएका छन् ।
चलचित्रको भूमिका र यो विरोधका विषयमा करिना र निर्माण टिमले कुनै प्रतिक्रिया दिएको छैन । तर, ट्विटरमा करिनालाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड चलेको छ । सामाजिक सञ्जालमा उनलाई अन्फलो गर्ने दर्शक पनि ठुलो सङ्ख्यामा बढेका छन् ।
करीनाको भूमिका फाइनल हुन बाँकी नै भए पनि सामाजिक संजालमा भने दर्शकहरु आ’क्रो’शि’त देखिएका छन् । रिीनालाई सीता बनाउन लागेको विरोधमा सामाजिक संजालमा ठूलो संख्यामा ट्रोलहरु आइरहेका छन् ।
दर्शकले फिल्म निर्माण टिमले करीनालाई सीता बनाएर आफूहरुको भावनामाथि खेलवाड गर्न नसक्ने बताएका छन् ।



