जन्ती लिएर वेहुलीको घरमा पुगेका बेहुला विवाह गर्दागर्दै आधामा छोडेर भागेपछि…..

एजेन्सी । संसारमा अनेक घटना हुन्छन् । जसले मानिसको जिवनमा नै असर गर्छ । हिन्दु धर्मशास्त्र अनुसार विवाह बन्धन सात जुनीसम्मको नाता हो। त्यसैले यो सम्बन्धलाई निकै सम्मानका साथ निभाइन्छ ।

हिन्दु धर्ममा विवाहलाई दुई परिवारबीचको सम्बन्धका रुपमा लिइन्छ । त्यसैले विवाहमा वेहुला र वेहुली मात्र होइन दुई परिवारबीचको नाता सम्बन्ध जोडिने भएकाले यसको ठूलो महत्व हुन्छ ।

तर आधुनिक समाजमा यसको महत्व कम हुँदै गएको भान हुन्छ । विवाहको निर्णय गरेर पनि अन्तिम अवस्थामा धोका भएका कति उदाहरण छन् । तर यहाँ त विवाह मण्डप वाटै बेहुला हराएका छन् ।

जन्ती लिएर वेहुलीको घरमा पुगेका बेहुला विवाह गर्दागर्दै आधामा छोडेर भागे पछि वेहुलीको अवस्था के भयो होला ?

यस्तो घटना भारतको कर्नाटकको चिकामगालुरु जिल्लाको तिरिकारे तालुक गाउँमा भएको छ । आधा विवाह गर्दागर्दै बेहुला नबीन विवाह समारोहबाट भागेका हुन्।

बेहुला हराएपछि उनको खोजी गरियो तर उनी फेला परेनन् । यो घटनाले बेहुला र बेहुलीकै परिवार विक्षिप्त बनेका थिए। अनेक प्रयास गर्दा पनि नवीन नभेटिएपछि बेहुली सिन्धुले विवाहमा पाहुनाको रुपमा उपस्थित भएका एक पुरुषसँग सोही मण्डपमा विवाह गरेका थिए।

सिन्धुको परिवार र ती पुरुषका परिवारबीच सहमति भएपछि विवाह गरिएको बैंगलौर मिररले जनाएको छ। यो घटनापछि बेहुलीको परिवारले विवाहको दिन भाग्ने नबीन र उनका परिवारमाथि मानहानीको मुद्दा हालेका छन्।

यिनै रहेछन् भेरीमा यति ठुलो घटना घटाउने दाङका मानबहादुर

उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा आफन्तले हा ;तपा;त गर्दै ल’खेटे’पछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्या’न जो’गाउनका लागि एक तला माथिबाट कुद्नु परेको छ।

अस्पतालका चिकित्सकका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कु’ ट’ पि; ट गर्न थालेपछि ज्या’न जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट कुद्नु परेको हो।

ड्युटीमै रहँदा हा’ त’पा’ त हुन लागेपछि अस्पतालका डा चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले ज्या न जोगाउनका लागि अस्पतालको एकतला माथिबाट यसरि भा’ग्नु परेको हो।

स्वास्थ्य खबरका अनुसार ती बिरामीलाई दाङबाट रेफर भएर १० दिन अघि यहाँ ल्याइएको थियो। उहाँको अवस्था सिरियस भएर सुरुदेखि नै आईसीयूमा राखिएको थियो।
उहाँहरुले यही (भेरी अस्पतालमै) राखेर उपचार गर्ने भन्ने निर्णय गरेपछि १० दिन अघि देखि नै आइसीयूमा राखेर उहाँको उपचार भइरहेको थियो।

आज (बिहीबार) राति ९ बजेतिर उहाँको अवस्था एकदमै नाजुक भयो। एउटै वार्डमा दुईजना बिरामी एकैपटक सिरियस थिए। मैले एकजना बिरामी हेर्दै थिए। मेरो साथीले दाङको बिरामी हेर्दै हुनुहुन्थ्यो।

उहाँहरुको अवस्था सिरियस भएर भेन्टिलेटरमा राख्ने कुरा भयो। उहाँलाई भेन्टिलेटरमा राख्न लैजाने तयारी गर्दागर्दै मृत्यु भयो।

बिरामीका आफन्तले पहिलेदेखि नै हाम्रो बिरामीलाई केही भयो भने हामी तपाईंलाई छो’ड्दैनौं भनेर ध’म्काउँथे। बिरामीको मृत्यु हुनेवित्तिकै उहाँको आफन्तलाई जानकारी गराइयो। त्यसपछि एकैपटक ८–१० जना व्यक्तिहरु ग्रुपमा आएर ड्युटीमा रहेका एकजना स्टाफको घाँ ;टी समाते। पि’ट्न था’ले। त्यसपछि ड्युटीमा रहेका अन्य चिकित्सक र नर्सहरु क्याविन भित्र जानुभयो।

मृतकका आफन्तहरुले क्याविनको ढोका भाँ’चेर भित्र आएपछि त्यहा हुनुभएका एकजना डाक्टर र ३ जना नर्स बाथरुममा जानुभयो। मृतकका आफन्तहरुले बाथरुमको पनि ढोका फो’ड्न लागेपछि बाथरुमको झ्यालबाट बाहिर निस्केर अस्पताल भवनको एकताला माथि करिब २० मिटरको हा’इटबाट हा’ ‘मफा’ ‘लेर ज्या’न जोगाउनुभयो।

सो क्रममा एकजनाको खुट्टामा चो ‘ट पनि लागेको छ। पछि मृतकका आफन्तहरुले बाहिर आएर पनि झ’ग’डा गर्नुभयो। झ’ग’डा गर्ने ब्याक्ति नेता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शकर पोखरेलका नजिकको मान्छे भएको खुलासा भएको छ ।

डाक्टर देवेन्द्र आचार्यले फेसबुकमा लेख्नु भएको छ, ‘यो अ’परा’धीलाई के गर्दा ठिक होला भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथी हा’ ‘त पा’ ‘त गर्ने प्रमुख अभियुक्त उहाँ हुनुहुन्छ मान ब रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शकर पोखरेलको मान्छे ।

अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका छन् । चिकित्सक र नर्समाथि यसो गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारवाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button