एक ब्यक्तिले शेष पछि फोक्सो दान गरे, चिकित्सकले फोक्सो झिक्दा देखियो यस्तो, परे आश्चर्यमा

मान्छेले केही यस्तो कर्म गर्छन् त्यसको फल धेरै पछि पाउने गर्छन् । यस्तै एक घटना चिनमा भएको छ । त्यहाँ एउटा स्त ब्ध बनाउने भिडियो आएको छ । जसमा एकजना शृङ्खलाबद्ध चु रो ट ता न्ने (चे न स्मो क र) को फोक्सो कालो भएको देखाइएको छ ।

५२ वर्षीय एक चिनियाँ बिरामीले मृ त्यु पछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । मृ त्यु पछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यारोपणका लागि फोक्सो निकाल्दा आफैं चकित भए ।

उक्त सुविधा दिने अस्पतालका उपाध्यक्ष समेत रहेका प्रत्यारोपण विशेषज्ञ डाक्टर चेनले शल्यक्रियाको नेतृत्व गरेका थिए । उनले भने, “मृ त्यु अघि बिरामीको सीटी स्क्यान गराइएको थिएन, उनको ‘ब्रै न डे ड’ भएको घोषणा गरियो, लगत्तै उनको फोक्सो दान गरियो ।” उक्त फोक्सो पूरा कालो भएको र त्यसभित्र टारको मात्रा अत्याधिक रहेको पाइएको थियो ।

“प्रारम्भिक अक्सिजेनेशन सूचकाङ्क ठीकै थियो, तर हामीले दान गरिएको अ ङ्ग का टे पछि प्रत्यारोपण गर्न नसक्ने महसुस गर्यौं”, डाक्टर चेनले थपे – हामी चिनीयाँ चु रो ट धेरै खा न्छौं, तर चु रो ट खा ने सबैको फोक्सो स्वीकार नगर्ने अव्यवहारिक हुन जान्छ, यद्दपी केही मापनका आधारहरू छन् । डेली मेलले आफ्नो समाचारमा जनाएको छ ।

तत्कालै मृ त्यु भएको ६० वर्ष मुनिका ब्यक्तिको फोक्सो सामान्य सं क्र म ण रहेको र एक्स रे गर्दा अपेक्षाकृत सफा देखिनेको स्वीकार गर्दै आएको डाक्टर चेनले बताए । “यदी माथिको मापनहरू ठीक छन् भने हामी प्रत्यरोपण गर्न तयार हुन्छौं”, उनले प्रष्ट्याए ।

वर्ष २०१८ मा चिनीयाँ रोग निवारण तथा उन्मूलन संस्थानले गरेको अध्ययनले ३५ करोड ब्यक्ति धु म्र पा न गर्छन् । विश्व स्वास्थ्य संगठनले वर्ष २०१८ मा गरेको अध्ययन बमोजिम नेपालमा धु म्र पा न ले वार्षिक २७ हजार १३७ ब्यक्तिको मृ त्यु हुँदै आएको छ ।

जुन कुल मृ त्युको १४.९ प्रतिशत हो । औसतमा ३० लाख ४६ हजार नेपालीले दैनिक धु म्र पा न गर्छन् । १०–१४ वर्ष उमेरका २१ हजार बालबालिका धु म्र पा न गर्दै आएको तथ्याङ्कले देखाएको छ ।

यो पनि,,,,आमाको चितामा दागबत्ती दिदै गर्दा घर बाट आएको अर्को त्यो मृत्युको खबर, बनाइयो अर्को चिता

कोरोना कहरकाबीच कति परिवारमा निकै हृदयविदारक घटना भएका छन् । परिवारका सदस्यहरु एक पछि अर्को गुमाउनु पर्दाको पी डा वयान गरीसाध्य छैन ।

बाँके नेपालगन्जमा केही दिनको फरकमा एकै घरमा तीन जनाको मृत्युको खबर सेलाउन नपाउँदै दागंमा फेरी त्यस्तै घटना दोहोरियो । कोरोना पुष्टि भएको ५ मिनेटमै जेठो दाईको मृत्यु भयो । लगातार अर्का भाई र छोराको मृत्यु ।

विराटनगरमा पनि त्यस्तै घटना भएको छ । विहिवार दिउसो २ वजे कोरोनावाट मृत्यु भएकी आमाको अन्तिम संस्कार पुरा गर्न नपाउँदै घाटमा दाईको मृत्युको खबर अस्पतालवाट आउँदा ललितले मन थाम्न सकेनन् ।

कोरोना बाट ६७ वर्षीया आमा निलमदेवीको मृत्यु भएपछि कान्छा छोरा ललितले आमालाई मुखाग्नी दिँदै थिए अस्पतालवाट दाजु विनितको मृत्युको खबर आयो ।

उनीहरू चिता तयार पारिरहेका थिए। शव व्यवस्थापनको टोलीले चितामाथि शव राखेपछि दागबत्ती दिने बेला हुँदैथियो।

यस्तो घटनाले बेगवानी परिवारमा आमाको शव नजल्दै अर्को चिता तयार पार्नुपर्ने अवस्था आएको थियो।

आमाछोरा एकैपटक कोरोना भएर विराटनगर अस्पतालमा भर्ना भएका थिए। आमाको बुधवार सांझ निधन भएको थियो भने छोराको विहिवार निधन भयो ।

वुवा र कान्छि बुहारी कोरोना जितेर घर फर्किएका थिए । श्रीमतीको मृत्युको खबरले उनलाई पनि स्वास्थ्यमा समस्या भएपछि फेरी अस्पताल भर्ना गरिएको छ । उनलाई जेठो छोराको मृत्युको खबर समेत सुनाएको छैन ।

बेगवानी परिवारका चार भाइ छोरामध्ये विनित र कान्छो छोरा ललित विराटनगर बस्थे। साइँलो कलकत्ता र माइलो काठमाडौं बस्थे। विनित सुनचाँदी व्यवसाय गर्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button