श्रीमान बिदेश हुदा छोरा जन्माईदिन्छु भन्दै जेठाजुले यस्तो सम्म गरेछन, य़ुवतिले धरधरी रुँदै खोलिन त्यो रातको नालीबेली (भिडियो सहित)

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् ।

श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

३ चोटी पोइला गइन फर्काएर राखे तर फेरी गईन भन्दै श्रीमान भन्छन्, ‘जुन रात केटा भेट्नु जान्थी त्यो रात भर मलाई फोनमा यस्तो सुनाउथि’

श्रीमान् बिदेशमा छन् तर श्रीमति नेपालमा तीन पटक पोइल गइसकिन् । सासुले फर्काएर ल्याइन् तर फेरि गइन् । यो घटना दाङको हो । त्यहाँको तुलसिपुर उपमहानगरपालिका वडा नं १६ को रकै भन्ने ठाउँमा एक महिलाले यस्तो गरेकी हुन् ।

श्रीमान् हुँदा हुँदै अर्कैसंग तीन तीन पटकसम्म भागेर विबाह गरेकी छन् । उनले गरेको यो कामदेखि घरका सबै र माईति पट्टीका सबै अचम्मित परिरहेका छन् । ती महिलाको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत छन् । श्रीमान् विदेशमा भएको समयमा उनले यस्तो काम गरेकी हुन् ।

उनी वर्षले जम्मा २४ वर्षकी भएकी छन् तर उनको एउटा ८ वर्षको र १४ महिनाको छोरापनि छ । यि दुवै सन्तानकी आमा भएरपनि किन यस्तो गरेको होलाभन्दै देख्ने, सुन्ने र जान्ने सबै उनको व्यवहारदेखि चकित छन् ।

यसरी श्रीमान् र घर छाडेर पटक पटक अर्कैसंग जाने उनी हुन् पुष्पा । उनी फेरी यो पटक पनि सानो १४ महिनाको छोरासंगै भागेको भन्ने उनकी सासुले बताएकी छन् । सासुको भनाई अुनसार पुष्पा योभन्दा पहिलापनि यसैगरी अरुसंगै जाँदा उनका पतिले उनलाई छोराहरुकोलागी फकाएर ल्याएका थिए ।

तर पुष्पा भने फर्किंदै र फेरी जाँदै गरिरहीन् । यस पटकपनि उनी घर छाडेर गएकी छन् । उनी गएपछि सासुले उनको सबै वास्तविकता मिडिया सामू खोलेकी छन् । सासुले रुँदै बुहारीले गरेको व्यवहार र आफ्नो छोराले परदेशमा पाएको दुःखको कुरा समेत गरेकी छन् ।

उनलाई लाग्छ बुहारीले सानो नाती संगै लिएर गएको हुनाले त्यो नातीलाई कसैले केही गर्यो भन्ने पी र लागेको उनी बताउँछिन्, ‘त्यो त गई गई त्यस्का के कुरा गर्नु? मेरो छोराले यिनै नातीहरुको मुख हेरिकन त्यस्लाई ३ चोटीसम्म फर्काएर ल्यायो । र पनि त्यो फेरी गई । मेरो सानो नातीलाई आफुसंगै लगेर गएको हुनाले मलाई त्यसैको पि र लो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button