यो हो विश्वकै सबैभन्दा महँगो आइफोन, जसको मूल्य ५ अर्ब भन्दा बढी पर्छ

काठमाडौं । बजारमा विभिन्न खालका मोबाइलहरु पाइन्छ । हामि सबैलाई थाहाँ नै छ, एकउटा मोबाइलको मूल्य १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने गर्छ ।

तर एक लाख भन्दा बढी मूल्य पर्ने मोबाइल सुन्दा जोकोही झस्किन्छ ।

आज हामि लाखको मोबाइल होइन अर्ब पर्ने मोबाइलबारे जानकारी दिदैछौं । एउटै मोबाइलको मूल्य ५ अर्ब रुपैयाँभन्दा भन्दा बढी पर्छ भन्दा अचम्म लाग्न सक्छ ।

अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य सुन्दा चकित परिन्छ ।

यस कम्पनीको मोबाइलको मूल्य ४८।५ मिलियन अमेरिकी डलर ९५ अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ निर्धारण गरिएको छ ।

यो फोनलाई विश्वकै महँगो फोनको रुपमा चिनिएको छ । फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड नै अहिले चर्चामा छ । यो फोनको पछाडि गुलाबी हीरा जडित छ ।

आइफोनको प्लेटिनम २४ क्यारेट सुन र रोज गोल्ड जडित भएका कारण यो फोन धेरै महँगो भएको हो ।

भाउ मिलेपछि किशोरीहरुलाई पुरुषसंग जिम्मा लगाउने यो ठाउँ

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ जसमा महिलाहरुलाई बाटोमा मूल्य बढाबढमा बेचिएको छ ।

भिडियोमा देखिएका पुरुषको भाषा र महिला तथा पुरुषले लगाएको भेषले त्यो कुनै मुस्लिम देशको सडक रहेको स्पष्ट हुन्छ ।

केही पुरुषले बुर्काले छोपिएका किशोरीहरुको मूल्य बढाबढ गरेको देखिन्छ ।

सडक छेउको सार्वजनिक स्थानमा मूल्य बढाबढ गर्दै भाउ मिलेपछि किशोरीहरुलाई पशु बेचेझैँ किन्ने पुरुषको जिम्मा लगाएको भिडियोमा सजिलै देख्न सकिन्छ ।

बुर्काभित्र १५ वर्षदेखि १८ वर्षसम्मका किशोरी रहेका छन् । दलालले उनीहरुको मूल्य तोकिरहँदा १८ वर्ष उमेरकी किशोरीलाई एक जना पुरुषले ५० डलरमा किनेर लगेको देखिन्छ ।

त्यसैगरी अर्का पुरुषले तिनीभन्दा सानो उमेरकी किशोरीलाई तीन सय डलरमा किनेर सँगै लगेको कारुणिक दृश्य भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा हेर्दा किशोरीहरु हाँसीखुशीले त्यहाँ बिक्रीमा बसेको लाग्दैन । उनीहरुलाई पशु तथा चौपायालाई झैँ घाँ’टीमा डो’री बाँ’धेर भु’ईंमा राखिएको छ ।

त्यसपछि उनीहरुलाई धेरै मूल्यमा स्वीकारेका पुरुषलाई तानेर जिम्मा लगाइएको दृश्यले सबैको मन छि’याछि’या बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button