सुजाताको आफ्नै छोराले आमाको ह ‘त्या बारे दिए ड रला ग्दो बयान : ……त्यसपछि आमालाई काठको गोलिया बनाउने मसिनमा लागे

जेठ २० गतेदेखि महोत्तरीको सुजिता ठाकुर बेपत्ता थिइन्। गत आइतबार मात्रै महोत्तरीको भ्रमरपुरामा एक महिलाको शव भेटियो। त्यो शव सुजिताकै हो भनेर स्थानीयले भनिरहेका छन्।

प्रहरीले भने औपचारिक रुपमा त्यो शव सुजिताकै हो भनेर प्रमाणित गरेको छैन।

शव भने खेतमा गा डि ए को अवस्थामा भेटि एको थियो। महोत्तरी भ्रमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बे प त्ता थिइन्। श्रीमान परिवारले सुजिता अर्कैसँग भा गे को दाबी गर्र्दै आएका थिए तर, माइती पक्षले सुजिताको ह त्या परिवारले गरेर ला स गा य ब पारेको आ रो प लगाउँदै आएका थिए।

सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेप त्ता भएको र ह त्या आ शं का गर्दै खोजीका लागि उ जु री दिन जाँदा प्रहरीले पनि दर्ता गर्न मानेका थिएन। प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि सुजिताका बुवाले महिला से लमा निवेदन दिए।

निवेदन दर्ता भए पनि प्रहरीले खा सै चासो देखाएन। र अ नु स न्धान प्रक्रियासमेत अघि बढाएन। कतैबाट पनि सहयोग नभएपछि वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक सन्जालमार्फत घ ट नाका बारेमा लेखे।

उनले आफ्नी दिदीलाई उनकै घर(श्रीमानका परिवार)ले ह त्या गरेर खेतमा गा डे को भनेर लेखे। उनको त्यो भनाइलाई लिएर सामाजिक अभियन्ता सरोज रायले त्यसबारेमा चासो लिए।

त्यसपछि अरु धेरै अधिकारकर्मीहरूले घ ट नाको छा नबि न गर्न प्रहरीलाई द बा ब दिन थाले। रुपान्तरणले प्राप्त गरेको एउटा भिडियोमा सुजिताका पाँच वर्षीय छोराले घ ट नाको थप खु ला सा गरेका छन्।

४ मिनेट ४८ सेकेन्डको त्यो भिडियोमा उनले आफ्नी आमा (सुजिता)को ह त्या हजुरबुवा, बुवा र काकाले गरेको भनेका छन्।

त्यसबारे उनले सुजिताकी आमा(माइतीतिरकी हजुरआमा)सँग कुराकानी गरेका छन्। मैथिली भाषामा सुजिताकी आमाले आफ्ना नातीसँग गरेको कुराकानीलाई सम्पादन गरेको छ– सुजिताकी आमा: बावु कसरी गरियो तिम्रो आमाको ह त्या? सुजिताका छोराः छेपारो भ गा उने चि र्पट लिएर काकाले आमालाई पि ट्नु भयो। र आमाको आँखामा चो ट लागेको थियो, आमा रुदैँ हुनुहुन्थ्यो, आमाको आँखा फु ले र (सु न्नि एर) ठूलो भएको थियो। पछि हजुरबुवाले आमालाई टे पले बाँ धे र, च क्कुले हा ने।

त्यसपछि आमालाई काठको गो लि या बनाउने मसिनमा आमाको घाँ टी काँ टि यो… आमाः तिमीले मसिनमा का ट्दै गरेको देख्यौ? छोरा: देखेँ, मम्मी सुरुमा रु दैँ हुनुहुन्थयो पछि, बोल्नसक्नु भएन।

आमाः अँह तिमी झु टो बोल्दैछौ? छोरा: (चि च्या उँ दै) नाइँ म झु टो बोलिरा’को छैन… आमाः अनि मम्मीलाई का टेपछि के गरे तिम्रो अंकल र हजुरबुवाले? छोरा: मेरो अंकल र हजुरबुवाले टे पले मम्मीलाई बाँ धे र…आमाः अरु को–को थियो? छोरा: सबैजना थियो…. आमाः सबै जना को–को? छोरा: घरको सबै जना… आमाः बावु त्यसपछि के भयो? छाेरा: मम्मीलाई फ्रि जमा राखे, अनि हजुरबुवाले मलाई जा भन्नुभयो…आमाः फ्रि जमा राखे?

तीन महिनामा टिकटकद्वारा ७३ लाख प्रयोगकर्ता निलम्बि

टिकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ। उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गरिएका अकाउन्टहरू निलम्बन गरिएका हुन्।

टिकटकले निलम्बित अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ।

किशोर किशोरीमाझ चर्चित टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ। टिकटकले निलम्बित अकाउन्टका बारेमा पहिलो पटक आफ्नो समुदाय निर्देशिका प्रतिवेदनमा सार्वजनिक गरेको हो।

यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सामाजिक सञ्जाल उद्योगलाई सहयोग हुने अपेक्षा गरेको टिकटकले बताएको छ।

टिकटकले किशोर किशोरीलाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।

“बालबालिकालाई सुरक्षित राख्न हामीले गरिरहेका कामहरू सार्वजनिक गर्न यो प्रतिवेदनमा कम उमेरका व्यक्तिहरूको हटाइएको अकाउन्ट सङ्ख्या राखेका हौँ,” टिकटकका सुरक्षा र विश्वास प्रमुख कोर्म्याक कीननले बताए।

उक्त चिनियाँ एप किशोर किशोरीमाझ चर्चित भए पनि हालै यसमा कम उमेरका बालबालिका बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। गत वर्ष न्यु योर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो।

कम उमेरका प्रयोगकर्ता “टिकटकको एउटा चुनौती भनेको उमेर पुष्टि गर्ने यसको तरिका अन्य सामाजिक सञ्जालभन्दा फरक छैन,” टिकटक बुमका लेखक क्रिस स्टोकेल-वाकरले भने।

“दशकौँदेखि गलत जन्म मिति लेखेर र आफू उमेर पुगेको बताएर उमेर पुष्टिको नियमलाई तोड्न सकिन्छ।” “टिकटकसँग भएको प्रविधिले सायद यसले राम्रैसँग कम उमेरका प्रयोगकर्ताहरू चिन्न सक्छ तर त्यो प्रयोग गर्नका लागि यसले प्रयोगकर्तासँग माग्नुपर्ने अनुमतिले उनीहरूलाई असहज तुल्याउन सक्छ।”

टिकटकलाई यूकेमा बालबालिकाको तथ्याङ्क सङ्कलन र प्रयोगका बारेमा मुद्दा दायर गर्न लागिएको छ। ज्यानुअरीमा इटलीको निकायले एक १० वर्षीया बालिकाको मृत्यु भएपछि टिकटकलाई बालबालिकाको अकाउन्ट बन्द गर्न आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button