श्रीमानले प्रहरीलाई मकै बारीमा गएर हेर्न भनेपछि २२ वर्षकी सुमिना गुरुङ यस्तो अवस्थामा फेला परिन

काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटीमा बस्दै आएका एक महिलाको श्रीमान र ससुरा मिलेर ह’ ‘त्या गरेको खुलासा भएको छ ।

जेठ २ राती तनहुँको बन्दीपृर नगरपालिका ४ लोही माईतिर घर भएका काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटी बस्दै आएकी २२ वर्षकी सुमिना गुरुङको उनकै श्रीमान सोनाम लामाले ह’ ‘त्या गरेर गाडेकाे अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

मृतकका श्रीमानले आफैले श्रीमतीको ह’ ‘त्या गरेको अनुसन्धानका क्रममा बताएपछि मृतकका श्रीमान २८ वर्षका लामा र मृतकका ससुरा चन्द्रबज्र लामालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न २ जना माथी नै कर्तव्य ज्यान मुद्दा शिर्षकमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक गुरुङ गाउँबाट एकाएक हराएपछि स्थानीयले खोजतालस गर्ने क्रममा उनका श्रीमानले यस्तो गरेर आफ्नै मकै बारीमा खा ल्डो ख नेर गा डेको अवस्थामा शव भेटिएको हो । यस्तो घटना घटाएको कुरा कोही कसैलाई नभनेर हराएको भनी गाउँमा हल्ला फैलिएपछि माईती पक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा घट्नास्थलमा अनुसन्धान गर्दा उनका श्रीमान लामाले सोधपुछका क्रममा श्रीमतीको ह त्या ग रेर श व खा ल्डो ख नेर गा डेको भनेर आफैले बताएका थिए ।

उनले बताए अनुसार नै मकै बारीमा स्थानीय र प्रहरी समेतले खोतली उत्खनन गर्दा मृतक गुरुङको शव खा ल्डो ख नी गा डि एको अवस्थामा भेटिएको हो । मृतक गुरुङ र पक्राउ परेका उनका श्रीमान लामाविच २०७६ सालमा प्रेम विवाह भएको थियो । श्रोत नेपाल प्रेस

यो पनि : ‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ’

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आउनुभएका ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्नुहुन्छ ।

उमा सँधै बिहान उठेर घरधन्दा गर्नुहुन्थ्यो तर बुधबार बिहान अवेरसम्म सुतिरहनुभयो । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लाग्नुभयो । छोरी श्रृती भने मनिङवाकमा जानुभयो । उमा भने मस्त निन्द्रमै हुनुहुन्थ्यो ।

छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो । निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटा हित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्यो ।

‘‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु ।’’ उहाँले रासससँग भन्नुभयो, ‘‘एकछिन त आत्तिएँ । मुखैभरी माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन ।

विस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो । अब त मर्ने भएँ । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन् आत्तिएँ ।’’ उहाँले छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी छोराछोरी आएर उद्धार गरेका थिए ,

‘‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’’ उमाले भन्नुभयो । उहाँको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै हुनुहुन्थ्यो ।

सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उहाँले बताउनुभयो ।

आमाले भूकम्प आएको थाहा पाउना साथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल हुनुभएको थियो । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्कनुभएको छ ।

उमा यतिबेला उहाँ घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहनुभएको छ । उक्त भूकम्पले उहाँ मात्र नभई जिल्लाका पाँच जना घाइते भए । दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौँ स्थानीय मर्कामा परेका छन् ।

निकै प्रयास गर्दा पनि काठमाडौंमा देखियो यस्तो समस्या

विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन ।

सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ ।

आज मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन ।

नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने २३४ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारवाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । तीन हजार ६०७ जनालाई सम्झाइ÷बुझाइ गरी छाडिएको छ ।

आज नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट ९४ खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा नौ हजार ४४७ वटा सिलिन्डर सङ्कलन गरी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button