
चितवनमा मध्यराती एक पुरूषको ह,’त्या, आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ह’मला
काठमाडौँ । पूर्वी चितवनको राप्तीमा छिमेकीले र’ड प्र’हा’र ग’र्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामा छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हिँडिरहेको अवस्थामा र ड प्र हा र गरी ह,’त्या गरेका हुन्। प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसिइबीका कारण म,दि रा सेवन गरी ह,’त्या ग’रेको बुझिन आएको छ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुं गामुढा गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फा’यर र अ श्रु ग्यास समेत प्र हार गरेको उनले बताए।
सोही क्रममा झ डप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयबासी घाइते भएका छन्। खड्काको आँखामा चो ट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। राति नै आरोपित मल्ललाई भरतपुर ल्याइएको छ। श व पो ष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ।