श्रीमानले फकाएर घर ल्याएको केहि दिनमै २५ बर्षिय गर्भवती रुपाको रहस्यमय मृत्यु (भिडियो सहित)

बाग्लुङ जिल्लाको धोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमालको रहस्यमय मृत्यु भएको छ । रुपालाई पटकपटक आफ्नै श्रीमानले म रेतुल्य हुनेगरि पिटेको घटना सार्बजनिक भएको छ । गत भदौ ३ गते पनि म रेतुल्य हुनेगरि श्रीमानले रुपालाई कु टे’का थि’ए जुन तस्बिरहरु बाहिरिएको समेत थियो ।

आफ्ना श्रीमानले दिनदिनै यस्तै गरेपछी  घर नजिकै रहेको माइतमा जान्थिन रुपा । छोरिको हालत एकदमै दयनिय र शरीर भरि दाग देखे सगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वाई बिरुद्द उजुरी दिए ।

आफ्नो छोरिलाई ज्वाइले पटकपटक यस्तो यातना दिएको र आफ्नो छोरिले न्याय पाई दो’षि’ले का’र्वा’ही पाउ’नुप’र्ने भन्दै उजु’रि दिएसगै उक्त घ टना’को छानबिन पनि हुदैनै थियो । आफ्नो छोरिलाई ज्वाइले पटकपटक यस्तो यातना दिएको भन्दै छोरी लाई न्याय पाई दोषीलाई कडा भन्दा कडा सजाय पाउ भन्दै उजुरी दिएका थिए, प्रहरीले पनि आफ्नो तर्फ बाट छानबिन गर्दै थिए ।

उता श्रीमान ससुरालि आएर आफुले गल्ति गरेको स्विकार गर्दै रुपालाई आफुसगै अस्पताल लिएर गएका थिए । अस्पताल लिएर गएपनि रुपाको बुवाले छोरिलाई उपचार गरेर माइतनै ल्याइदिनु भनेका थिए तर ज्वाइले रुपालाई अस्पताल लगेर आफ्नो घरै लगे र घर लगेको मात्रै दुइदिन पछी उनको रहस्यमय मृत्यु भएको छ । श्रीमानले बारम्बार यसरी नि’र्घा’त कु ट’पि’ट गरेसगै शं’का’को घेरा श्रीमान तिरै जान्छ र माइतिपक्षले र देख्ने अरुले पनि सो’ही आ’रो’प लगाउदै आएका छन् ।

हेर्नुहोस तलको भिडियोमा :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button