
ऋणमा डुबेर चिन्तित हुँदै आएका विक दम्पत्तिले छातीमा छोरी चेपेर…
झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एक दम्पत्तिले ८ महिने छोरी च्यापेर पा’सो लागी दे’ह’त्याग ग’ रे’का छन् ।

घर भित्र झु’ण्डि’ एको अवस्थामा आज उनीहरु फेला परको प्रहरीले जनाएको छ ।
आमाले छोरी छातीमा टाँसेर बोकेकी छन्।

३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाकी रुविना विकको शव घरभित्र झु’ण्डि एको अवस्थामा भेटिएको झापा प्रहरीले जनाएको छ । छिमेकीहरुका अनुसार ऋणले चिन्तित हुँदै आएका रविन विक बैदेशिक रोजगारीमा जाने भन्दै आएका थिए ।
तर अचानक यस्तो कार्य गरेछन् छिमेकीहरुले बताए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
यो पनि, वर्षाले दुई घर भत्किए
केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् ।
बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक÷एक घर भत्किएका हुन् ।
रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा) र नेपानेका प्रेम नेपालीको ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् ।
दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ ।
नेपानेका नारायण पौडेलले आइतबार राति घर भत्किएपछि प्रेमका पाँच जनाको परिवारलाई मनबहादुर दमाइँको घरमा सारिएको बताउनुभयो ।
भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र बर्षा रोकिने बित्तिकै स्थानीयवासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताउनुभयो ।
बर्षासँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन् ।
पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा आज बिहान ८ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यस बर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा तीन जनाको मृत्यु, १० जना घाइते र १३४ घरमा पूर्ण क्षति भएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले पहिरो, बाढी र कटानले घरमा क्षति पुग्दा एक हजार ४०० जना घरबासविहीन भएका छन् ।
त्यस्तै १३ घरमा आंशिक, १६२ घर उच्च जोखिम र ४३ घर जोखिममा परेका छन् । दुई वटा गोठमा आंशिक, २ वटामा पूर्ण क्षति र १७४ वटा पशुचौपाया मरेका छन् ।
बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक÷एक वटा विद्यालय भवनमा क्षति पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले बेनीसहित, दरबाङ, बाबियाचौर, सिञ्गा तातोपानी, भुरुङ–तातोपानी, राहुघाट, गलेश्वर क्षेत्रलाई बाढी र कटानको जोखिम क्षेत्रमा राखेको छ । अन्नपूर्ण गाउँपालिकाको धस्केखोरीया, बेनी नगरपालिकाको मसार, दूधेखोला मा



