अठ्ठाइस दिनकी छोरी बेचेर रक्सी पार्टी

काठमाडौं । छोरा पाए खसी र छोरी पाए फर्सी खाने दुनियाँ खोज्न टाढा जान पर्दैन । अवोध बच्चीको दोष केही हुँदैन । बस् धर्तीमा जन्म लिनु नै उसका लागि अभिषाप बन्छ ।

ज्ञानको अभावले उसका मातापिताले निकै नै क्रुर कदम चालेको पनि सुनिन्छ ठ्याक्कै त्यस्तै क्रुर बाबुले भारतको पश्चिमी सिंहभूमको नोवामुन्डी प्रखन्डको मेरेलवान्डा गाउँमा गरेका छन् । उक्त गाउँका पेशाले गाडी चालक बुधराम चतोम्बाले आफ्नी २८ दिनकी छोरीलाई बेचेका छन् ।

उनले नवजात शिशुलाई ३० हजार भारुमा बेचेका हुन् । उनकी पत्नी उन्वासी चतोम्बालेयसबारेमा पत्ता पाउनुअघि नै बन्डाजामदाको एक परिवारको हातमा ती शिशु बिक्री भइसकेकी थिइन् ।

यसको कारण थियो बुधरामलाई साथीहरुसँग बसेर रक्सी पार्टी गर्नु थियो । त्यही रक्सी पार्टी गर्नका लागि ती अवोध शिशुले बेचिनु परेको थियो । खवर पाउना साथ गाउँका मुखिया जयराम बारजो गाउँलेहरुसँगै

चिहानमा गाडिएको किशोरीको शव निकालेर बलात्कार, बलात्कारीलाई प्रहरीले गोली हान्यो

एजेन्सी । विश्वमा दिनहुँ हजारौं अपराधका खबरहरु सार्वजनिक भइरहेका हुनछन्। तीमध्ये केही अपराधका समाचारले पनि मानिसलाई केही समय सोच्नैपर्ने बताइन्छ।

पाकिस्तानमा त्यस्तै अपराधको सनसनीपूर्ण घटना बाहिरिएको छ। त्यहाँ एक व्यक्तिले चिहानमा गाडिएको किशोरी शव निकालेर बलात्कार गरेका छन्। ती व्यक्तिले चिहान खनेर युवतीको ताजा लाश निकालेर बलात्कार गरेको आरोप त्यहाँको प्रहरीले लगाएको छ।

आरोपीलाई पनि भाग्दै गर्दा प्रहरीले गोली हानी मारिदिएको छ। आइतबार प्रहरीले पत्रकार सम्मेलन गरेर मृतक किशोरीका अभिभावकले बलात्कारी भनी दावी गरेको व्यक्तिलाई दोहोरो भिडन्तमा गोली हानी मारिएको जानकारी गराएको छ।यी व्यक्तिमाथि एक दिन अघि पाकिस्तानको सिन्ध प्रान्तको थट्टा जिल्लामा गुलामुल्लाह सहरनजिकैको मौलवी अशरफ चाण्डियो गाउँकी एक किशोरीको भर्खरै चिहानमा गाडिएको ताजा लाश चिहानबाट निकालेर बलात्कार गरेको आरोप थियो।

आरोपीलाई पक्राउ गरेपछि पनि उनी फुत्किए। भागेपछि गोली चलाइएको थट्टाका एसएसपी डा. इमरान खानले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button