
डिल्लीराम खनालको आक्रोश: संसद पुनर्स्थापनाको लागी सडकमा आउनेलाई गोलि ठोक्नुपर्छ
पछिल्लो समय राजनीतिक विश्लेषकका रुपमा चर्चित डिल्लीराम खनालले अहिलेका राजनीतिक दलहरुलाई आक्रोश व्यक्त गरेका छन् । उनले सत्ताधारी भ्रष्ट नेताहरुको कारण देश र जनताले धेरै दुख पाएको र अबको विकल्प भनेको राजा नै रहेको बताए ।

यीनै दलालरुपी नेताहरुलाई अब पाखा लगाउन पर्ने बेला आएको उनले बताए । देश र जनताको लागि नसोचेर आफ्नो पद र सत्ताका लागि मरिहत्ते गर्ने नेताहरुलाई अब छानी छानी गोलि ठोक्नुपर्ने बेला आएको भन्दै आक्रोश व्यक्त गरे।

उनका बाँकी भनाई यो भिडियोमा हेरौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
5
+1
2
+1
1
+1
1
+1
1
+1



