यो औषधी ३ दिन खादै च्वाटै भएपछि एक डोज औषधी किन्न् लाखौ रुपैयाको अफर, प्रमाण बोकेर आए गुरु सँगै मिडियामा कोरोनाका बिरामी (भिडियो)

काठमाडौं- गुरु पुस्कर खतिवडाको औषधीको चारै तीर चर्चा छ धेरैलाइृ काम गरेको छ भनेर बिभिन्न कुराहरु आएका छन् । यतिबेला कमलेस शाहकी श्रीमती गुरुको औषधी ३ दिन खादै च्वाटै भएपछि मिडियमा आएका छन् । धेरै जनाले औषधी खान चाहे पनि यतिबेला अभाव सिर्जना भएको छ ।

कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औषाधीको कारणले एकजनाको पनि मृत्यु भएमा आफु म र्न त यार रहेको बताएका छन् ।

यतिबेला भाइरल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले कोरोना दवाई खाएको बताएका छन । उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा कोरोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।

गुरु र कोरोनाका बिरामीका श्रीमानले सँगको बिशेष कुराकानी हेर्नुहोला । त्यस्तै गुरु खतिवडाले नेपाल सरकारले बेवास्ता गरेपनि आफुले निरन्तर कोरोना विरुद्धको औषधी बनाइ रहने यो सेवामा आफु लागिरहने बताए । उनले एक डोज औषधी किन्न् लाखौ रुपैयाको अफर आएको तर आफुले नदिएको बताए ।

यो पनि,,,,कोरोना ह्वातै बढेपछि लकडाउन‍मा थप कडाई गर्दै सेना परिचालन

कोरोना संक्रमितको संख्या अत्याधिक थपिन थालेपछि सुनसरी स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण लकडाउन घोषणा गरे पनि प्रहरीको संख्या कम हुँदा सर्वसाधारणले नटेरेपछि शनिवारदेखि नेपाली सेना परिचालन गरिएको छ।

लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गगरिएको बताइएको छ ।

सर्वसाधारण नै अटेर गरि बिना काम बाहिर निस्कने प्रहरीलाई पनि अटेर गरि विवाद गर्न थालेपछि प्रशासनले सेना परिचालन गरेको हो । कोरोनाको जोखिम उच्च हुँदा पनि स्थानीय सर्वसाधारणहरु घर बाहिर निस्कने र बिनाकाम सवारीसाधनहरु चालाउन नछोडेपछि सेना परिचालन गर्नु परेको प्रशासनले बताएको छ ।

अहिले सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिएको हो।

यसअघि ती सहरमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरे पनि उचित तवरले पालना नभएको कारण संक्रमितको संख्या बृद्धि भएको निष्कर्ष निकाल्दै सेना परिचालन गरिएको हो ।

जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ। पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए संक्रमण ऐन अनुसार पक्राउ गरी कार्वाहि गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ।

उक्त अवधिमा सुनसरी जिल्लाका सबै बजार क्षेत्र दुहबी, चतरा,रामधुनी बन्द हुनेछन् भने उद्योग तथा कलकारखानाहरू पनि बन्द हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button