आज पनि हावाहुरीको सम्भावना, मौसमविद्ले जारी गरे २४ घण्टे चेतावनी
काठमाडौं, केही दिनयता प्रि-मनसुन (वर्षा लाग्नुअघिको सिजन) सक्रिय भएकाले दिनदिनै हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने क्रम जारी छ।

मौसमविद्का अनुसार आज पनि अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ। यस्तै राति पनि पहाडी भेगकै एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशको पहाडी भूभागका थोरै स्थानमा अपराह्नतिर मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।