श्रीमान श्रीमतीको यस्तो दु:खदपूर्ण मृत्यु

काठमाडौं । म्यान्मारका सुरक्षाकर्मीको गो’ ‘ली प्र’हा’रबाट नेपालीभाषी दम्पत्तिको निधन भएको छ । मंगलबार बिहान उनीहरुको शव नजिकको सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

नेपाल प्रेसका अनुसार  मा’ रिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया छिन् । गोर्खा समुदायसँग आबद्ध उनीहरुले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेका थिए ।

भारत सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको ह’ ‘त्या भएको जनाइएको छ । मा’रिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने तयारी गर्दै थिए ।

उनीहरुको शवलाई त्यहाँका केही समाजसेवी समूहले उद्दार गरेर नजिकको अस्पताल लगेका थिए । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनीहरुका एक छोरी र दुई छोरा थिए ।

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा मा’रिनेको संख्या ७ सय नाघेको छ ।

यो पानि,,,कुकुरलाई पोलमा बाधेर मा रे को भिडियो भाइरल, को हुन ती व्यक्ति र किन मा रे ? यसो भन्छ प्रहरी

काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हि र्का ए र ह त्या ग रे को भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घटना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँ धे र दुईजना पुरुषले को दा लो र फ ला मको र ड ले टा उ कोमा हि र्का एर कुकुरको ह त्या ग रे को देखिन्छ ।

सामाजिक सञ्जालमा सो भिडियो अपलोड भएपछि जनावर प्रेमीहरूले कुकुर मा र्ने लाई का र वाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका छन् । प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । ‘सडक कुकुरलाई मा रे को भनिएको छ’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले भने–‘हामी अनुसन्धान गरिरहेका छौँ ।’

८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मा रे को भ नि एको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जिायर सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मा र्ने लाई का र वा ही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।

कुकुरको ह त्या ग रे को भिडियो भाइरल भएपछि काठमाडौँबाट गएको एउटा समूहले कुकुरले टोकेको बच्चा बस्ने घरमा तो ड फो ड गरेका छन् । बालकको बुवा विदेशमा छन् । आमासँग बस्ने बालकलाई सो समूहले अ मा नवीय व्यवहार गर्दै घरको सिसा फुटाएको डिएसपी खतिवडाले बताए ।

अहिले उक्त विषयमा प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुरले टोकेपछि दुईजनाले कोदालो र फलामको रडले टाउकोमा प्र हा र ग रे को देखिएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।

यो पानि, वन्यजन्तु संरक्षणमा सबै जुटौँ : मन्त्री आले
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । अठ्ठाइऔँ वन्यजन्तु सप्ताहको अवसरमा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चे रसुवामा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा रहेका तथा विश्वको संरक्षित सूचीमा रहेका वन्यजन्तुको उचित संरक्षणका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संरक्षित वन्यजन्तु नेपाल र नेपालीका गहना हुन, यिनीहरुको संरक्षणका लागि हामी सबै एकजुट हुनुपर्छ ।”

मन्त्री आलेले पछिल्लो समय वन्यजन्तुका बासस्थान फँडानी गरी विनाश गरिनुका साथै उनीहरुको चोरी शिकार गर्ने क्रम बढेकाले संरक्षित वन्यजन्तु लोप हुने अवस्थामा पुगेकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।

“संरक्षित वन्यजन्तुका कारण हामीले पर्यटक भित्र्याउन सकेका छौँ, उनीहरुलाई लोप गराउने बाटो अपनाए कसरी पर्यटक आउन सक्छन्”, उहाँले भन्नुभयो, “वन्यजन्तुका बासस्थान नाश नगरौँ, वन्यजन्तुको उचित संरक्षण गरौँ ।”

मन्त्री आलेले वन्यजन्तुका बासस्थान मासेर नागरिकले घर बनाउनेदेखि अन्य काम गर्न थालेका कारण अहिले जङ्गली जनावरसमेत गाउँ घर आउने तथा नोक्सानी गर्ने गरेको बताउनुभयो ।

“हामीले जङ्गली जनावरका बासस्थान मासेर आफूले उपभोग गर्न थाल्यौँ, जनावर आहारका लागि गाउँ तथा किसानका खेतीबारीमा पस्न थाले, नोक्सानी हामीलाई नै भयो”, उहाँले भन्नुभयो, “जनावारका बासस्थानको हानिनोक्सानी गर्ने तथा मार्नेलाई कसैले पनि माफी दिनु हुँदैन् ।”

मन्त्री आलेले वन्यजन्तु संरक्षण तथा उनीहरुका बासस्थानको जगर्ने र संरक्षणका लागि सरकार गम्भीर रहेको बताउँदै संरक्षित वन्यजन्तुको चोरी शिकार गर्नेलाई अब नागरिकस्तरबाट पनि कारवाहीका लागि पहल हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री आलेले आजै लाङटाङ राष्ट्रिय निकुञ्जले रसुवाको धुञ्चेस्थित पासाङल्हामु राजमार्गमा निर्माण गरेको पर्यटन सूचना केन्द्रको समेत उद्घाटन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button