दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त

४ साउन, काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button