
जसपाका सांसद यादव माथि लागेको कारवाही फुकुवा

यही फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो कारबाही फिर्ता लिने निर्णय गरिएको व्यवहोरा अवगत गराइन्छु, गत १८ गते जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा यादवलाई पठाइएको पत्रमा भनिएको छ।

प्रदीप यादवले आफूलाई मन्त्री नबनाएपछि कतिपय ठाउँमा कार्यकर्तालाई प्रयोग गरेर अध्यक्षको आलोचना गरेका थिए। कतिपय ठाउँमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



