उत्तर कोरियाले प्रहार गर्‍यो दुई क्षेप्यास्त्र

एजेन्सी । उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । बीबीसीका अनुसार, उत्तर कोरियाले दुईवटा ब्यालिस्टिक मिसाइल हानेको हो ।

जापानको कोष्ट गार्डले समेत उत्तर कोरियाले ब्यालिस्टिक प्रहार गरेको जनाएको छ । जापानी कोस्ट गार्डका अनुसार, समुन्द्रबाट एउटा वस्तु निकालिएको र त्यो ब्यालिस्टिक मिसाइल हुनसक्छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले पूर्वी महासागरमा क्षेप्यास्त प्रहार गरेको जनाएको छ । दक्षिण कोरिया र जापानले थप विवरण दिएका छैनन्।

तर, क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले परमाणु गतिविधिलाई रोक्न राष्ट्रसंघले बनाइएको विभिन्न प्रस्तावको उल्लंघन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button